साइबर अपराध सम्बन्धी सचेतना सामग्री
पवित्रा र तारानाथ लुइँटेलका सुपुत्र नरनाथ लुइँटेल २०१६ माघ ८ गते सिक्तेल, भोजपुरमा जन्मिनुभएको हो । उहाँ हाल कलङ्की, काठमाडौं बस्नुहुन्छ । नेपाली विषयमा स्नातकोत्तर लुइँटेल प्राध्यापन सेवाबाट निवृत्त हुनुहुन्छ । हास्यव्यङ्ग्य लेखनकाे प्रारम्भतिर ‘जुँगे काजी’को नामले कलम चलाउनु भएका लुइँटेल २०३३ सालमा सेवा पत्रिकामा ‘सेवा नै धर्म हो’ शीर्षकको निबन्ध प्रकाशन गरेर साहित्ययात्रामा निस्कनु भएको हो । सिस्नुपानी नेपालका संस्थापक उपाध्यक्ष लुइँटेल फित्कौली डटकमका सञ्चालक तथा प्रधानसम्पादक हुनुहुन्छ । हास्यव्यङ्ग्यमा ‘छेपन’ (२०५१) उहाँकाे पहिलाे प्रकाशित कृति हाे । ‘सिङ न पुच्छर’ (२०५३), ‘चम्चा चिन्तन’ (२०५५), ‘नेपाली हास्यव्यङ्ग्य’ (२०५८), ‘हास्यव्यङ्ग्यकार श्याम गाेतामे, जीवनी र मूल्याङ्कन’ (२०५८), ‘बाँदरको हातमा नरिवल’ (२०६०), ‘प्रतिनिधि नेपाली हास्यव्यङ्ग्य निबन्ध’ (२०६५) लगायत झण्डै दुई दर्जन कृतिहरू प्रकाशित छन् । उहाँले ‘भैरव हास्यव्यङ्ग्य पुरस्कार,२०७८’, ‘भैरव स्मृति सम्मान, २०६९’ लगायत अन्य पुरस्कार तथा सम्मान प्राप्त गर्नु भएकाे छ । सम्पर्क : ९८४१५२१७४८, इमेल : narnath@gmail.com
हास्यव्यङ्ग्यकार गोतामेका प्रमुख विशेषता

हास्यव्यङ्ग्यकार गोतामेका प्रमुख विशेषता

नेपाली हास्यव्यङ्ग्य लेखनको आधुनिक कालको दोस्रो उपचरणमा देखापरेका श्याम गोतामे आरम्भदेखि अन्त्यसम्म नै हास्यव्यङ्ग्य निबन्धलाई मात्रै

पुरा पढ्नुहाेस्
मनोमिटर

मनोमिटर

कसैलाई केको जरूरत परेको छ त, कसैलाई केको ! मानिसलाई जतिसुकै पुगीसरी आए पनि केही न

पुरा पढ्नुहाेस्
चट्याङबारे केही चट्याङचुटुङ

चट्याङबारे केही चट्याङचुटुङ

आजकै दिनदेखि सत्तरी वर्ष लाग्नुभएका चट्याङका बारेमा म यहाँ केही लट्याङपट्याङ गर्दैछु । ०० २८, ३०

पुरा पढ्नुहाेस्
जाेगीजात्रा

जाेगीजात्रा

’जुन जोगी आए पनि कानै चिरेका’ भनिन्छ तर म कुराको उठान गर्दैछु कान नचिरेका जोगीको ।

पुरा पढ्नुहाेस्
बजियाज्यूले बजाउनुभो

बजियाज्यूले बजाउनुभो

हामीकहाँ बजियाहरू धेरै हुनुहुन्छ । कालगतिले केही बजियाहरू अहिले उच्च आसनमा विराजमान हुनुभएको छ । यी

पुरा पढ्नुहाेस्
आफ्नै कुरो :: धक नमानी गरिएको बकपत्र

आफ्नै कुरो :: धक नमानी गरिएको बकपत्र

आरम्भमा फित्कौलीको अर्थ खोज्दै : ० ससाना ढुङ्गा, माटाका मट्याङ्ग्रा वा मकै चनाका दाना आदि हान्ने

पुरा पढ्नुहाेस्
उडाउनेसँग उड्दा उड्दै

उडाउनेसँग उड्दा उड्दै

इलामको कुरा भो अब नगरौँ । बरु अलिकति कुरो गरौँ इलमको । मानिसले जीवन निर्वाह गर्न

पुरा पढ्नुहाेस्
कुकुरको सपना

कुकुरको सपना

कुकुर महँगो गलैँचा ओछ्याइएको बैठक कोठामा पाउपोश नफुकाली निर्धक्क पस्नु भयो र सबभन्दा बीचको सोफालाई आशन

पुरा पढ्नुहाेस्
जँड्याहा संस्कृतिमाथि मिठो प्रहार ‘मद्यशाला’

जँड्याहा संस्कृतिमाथि मिठो प्रहार ‘मद्यशाला’

उदयानन्द अर्यालदेखि भानुभक्त आचार्य हुँदै अघि बढेको कवितामा हास्यव्यङ्ग्य लेखनको परम्परा भूपी शेरचनमा आइपुग्दा शैलीगत नित्य-नवीनता

पुरा पढ्नुहाेस्