साइबर अपराध सम्बन्धी सचेतना सामग्री
पवित्रा र तारानाथ लुइँटेलका सुपुत्र नरनाथ लुइँटेल २०१६ माघ ८ गते सिक्तेल, भोजपुरमा जन्मिनुभएको हो । उहाँ हाल कलङ्की, काठमाडौं बस्नुहुन्छ । नेपाली विषयमा स्नातकोत्तर लुइँटेल प्राध्यापन सेवाबाट निवृत्त हुनुहुन्छ । हास्यव्यङ्ग्य लेखनकाे प्रारम्भतिर ‘जुँगे काजी’को नामले कलम चलाउनु भएका लुइँटेल २०३३ सालमा सेवा पत्रिकामा ‘सेवा नै धर्म हो’ शीर्षकको निबन्ध प्रकाशन गरेर साहित्ययात्रामा निस्कनु भएको हो । सिस्नुपानी नेपालका संस्थापक उपाध्यक्ष लुइँटेल फित्कौली डटकमका सञ्चालक तथा प्रधानसम्पादक हुनुहुन्छ । हास्यव्यङ्ग्यमा ‘छेपन’ (२०५१) उहाँकाे पहिलाे प्रकाशित कृति हाे । ‘सिङ न पुच्छर’ (२०५३), ‘चम्चा चिन्तन’ (२०५५), ‘नेपाली हास्यव्यङ्ग्य’ (२०५८), ‘हास्यव्यङ्ग्यकार श्याम गाेतामे, जीवनी र मूल्याङ्कन’ (२०५८), ‘बाँदरको हातमा नरिवल’ (२०६०), ‘प्रतिनिधि नेपाली हास्यव्यङ्ग्य निबन्ध’ (२०६५) लगायत झण्डै दुई दर्जन कृतिहरू प्रकाशित छन् । उहाँले ‘भैरव हास्यव्यङ्ग्य पुरस्कार,२०७८’, ‘भैरव स्मृति सम्मान, २०६९’ लगायत अन्य पुरस्कार तथा सम्मान प्राप्त गर्नु भएकाे छ । सम्पर्क : ९८४१५२१७४८, इमेल : narnath@gmail.com
भूपीको ‘हामी’ : हाम्रा मुखिया र जिम्दार

भूपीको ‘हामी’ : हाम्रा मुखिया र जिम्दार

प्रिय भूपी ! बैसठी वर्षअघि लेखिएको तिम्रो ‘हामी’ कविताले आज पनि ‘हामी’ सर्वनामधारी बुद्धु नेपालीलाई लल्कारिरहेको

पुरा पढ्नुहाेस्
केशरमहलको पटाङ्गिनीबाट…

केशरमहलको पटाङ्गिनीबाट…

निर्वाचनताका युवा समुदायबाट एउटा गजबको आव्हान जारि गरिएको थियो- ‘नो, नट अगेन ।’ साठी कटेका उमेद्वारलाई

पुरा पढ्नुहाेस्
खोपडीभित्र सल्किएको लुतो

खोपडीभित्र सल्किएको लुतो

पहिले पहिले भएनभएको फत्तुर लगाएर जे पायो त्यही बोली हिँड्नेलाई साह्रै नराम्रोसँग गाली गर्नु पर्‍यो भने

पुरा पढ्नुहाेस्
भोट के मा ? बन्चरोमा !!

भोट के मा ? बन्चरोमा !!

भाषणको रस मज्जासँग झरिरहेको छ । निर्वाचन नै भाषणरस वर्षने अनुकूल मौसम हो यो । मौसम

पुरा पढ्नुहाेस्
भर्‍याङ नभएर

भर्‍याङ नभएर

मान्छेको जात कहिल्यै तल रहन मान्दैन । उसलाई माथि माथि र झन् माथि जाने रउस् चल्छ

पुरा पढ्नुहाेस्
म उमेदवार हैन !

म उमेदवार हैन !

(निर्वाचन आयोगले प्रकाशन गरेको समानुपातिक उमेद्वारको बन्दसूचीमा नरनाथ लुइँटेलको नाम समावेश छ । तर त्यो नरनाथ

पुरा पढ्नुहाेस्
देवकोटालाई सम्झँदै

देवकोटालाई सम्झँदै

मानवताको गाउँदै गाथा सिर्जना कोरेथे धर्तीमै पाइला टेकेर चन्द्र-धरातल हेरेथे स्वच्छन्दताको विमान चढी गगन चाहर्थे छाँगाको

पुरा पढ्नुहाेस्
फोहर-राजनीति !!

फोहर-राजनीति !!

शीर्षक हेर्नासाथ तपाईं भ्रममा परिसकेको हुनुपर्छ भन्ने अनुमान मैले गरिसकेँ । त्यसकारण पहिले तपाईंको भ्रम निवारण

पुरा पढ्नुहाेस्
फित्कौलीको भैरवोत्सव : हास्यव्यङ्ग्यका शिखर भैरवप्रति शब्दश्रद्धा !!

फित्कौलीको भैरवोत्सव : हास्यव्यङ्ग्यका शिखर भैरवप्रति शब्दश्रद्धा !!

नेपाली हास्यव्यङ्ग्यलाई उत्कर्ष प्रदान गर्ने केन्द्रीय व्यक्तित्व भैरव अर्याल नै हुन् । हास्यव्यङ्ग्यका शाश्वत शिल्पी अर्यालको

पुरा पढ्नुहाेस्
दौरा र लौराको लोमहर्षक लडाईं

दौरा र लौराको लोमहर्षक लडाईं

यी पङ्क्ति लेख्न जमजमाउने लेखन्ते पनि एक लठुवा नै हो । ‘काम कुरा एकातिर कुम्लो बोकी

पुरा पढ्नुहाेस्