साइबर अपराध सम्बन्धी सचेतना सामग्री
पवित्रा र तारानाथ लुइँटेलका सुपुत्र नरनाथ लुइँटेल २०१६ माघ ८ गते सिक्तेल, भोजपुरमा जन्मिनुभएको हो । उहाँ हाल कलङ्की, काठमाडौं बस्नुहुन्छ । नेपाली विषयमा स्नातकोत्तर लुइँटेल प्राध्यापन सेवाबाट निवृत्त हुनुहुन्छ । हास्यव्यङ्ग्य लेखनकाे प्रारम्भतिर ‘जुँगे काजी’को नामले कलम चलाउनु भएका लुइँटेल २०३३ सालमा सेवा पत्रिकामा ‘सेवा नै धर्म हो’ शीर्षकको निबन्ध प्रकाशन गरेर साहित्ययात्रामा निस्कनु भएको हो । सिस्नुपानी नेपालका संस्थापक उपाध्यक्ष लुइँटेल फित्कौली डटकमका सञ्चालक तथा प्रधानसम्पादक हुनुहुन्छ । हास्यव्यङ्ग्यमा ‘छेपन’ (२०५१) उहाँकाे पहिलाे प्रकाशित कृति हाे । ‘सिङ न पुच्छर’ (२०५३), ‘चम्चा चिन्तन’ (२०५५), ‘नेपाली हास्यव्यङ्ग्य’ (२०५८), ‘हास्यव्यङ्ग्यकार श्याम गाेतामे, जीवनी र मूल्याङ्कन’ (२०५८), ‘बाँदरको हातमा नरिवल’ (२०६०), ‘प्रतिनिधि नेपाली हास्यव्यङ्ग्य निबन्ध’ (२०६५) लगायत झण्डै दुई दर्जन कृतिहरू प्रकाशित छन् । उहाँले ‘भैरव हास्यव्यङ्ग्य पुरस्कार,२०७८’, ‘भैरव स्मृति सम्मान, २०६९’ लगायत अन्य पुरस्कार तथा सम्मान प्राप्त गर्नु भएकाे छ । सम्पर्क : ९८४१५२१७४८, इमेल : narnath@gmail.com
हैट, यो कस्तो सपना देखिएछ !?

हैट, यो कस्तो सपना देखिएछ !?

आज विक्रम संवत २०८८ सालको भदौ २३ गते, वासुदेव शर्मा लुइँटेल कीर्तिशेष भएको पूरा २५ वर्ष

पुरा पढ्नुहाेस्
सुगन्धपुरको आची पुराण

सुगन्धपुरको आची पुराण

सालाखाला करिव पैँतिस लाख मानिसले बसोबास गरिरहेको देशकै राजधानी काठमाडौं अहिले सुगन्धपुरमा परिणत भएको छ ।

पुरा पढ्नुहाेस्
सम्पादक्याैली :: अगस्तीहरूको खाइजात्रा !!

सम्पादक्याैली :: अगस्तीहरूको खाइजात्रा !!

पुराणकालीन समयको एक प्राचीन ग्रन्थमा चर्चा गरिएका एक पात्रको नाम हो अगस्ती । उनको भोक यस्तो

पुरा पढ्नुहाेस्
भ्रष्टाचारीज्यूको बयान

भ्रष्टाचारीज्यूको बयान

आज उहाँको अनुहारमा रहेको चमक थोरै घटेको प्रष्टै देखिन्छ । उहाँलाई विनामेसै अख्तियारले पूर्जी काटेर वयानका

पुरा पढ्नुहाेस्
विद्रोही कटुवालको एउटा व्यङ्ग्यचित्र

विद्रोही कटुवालको एउटा व्यङ्ग्यचित्र

पृष्ठभूमि : कवि हरिभक्त कटुवालले कालजयी गीत र प्रभावशाली कविता लेखेका छन् । उनका गीत र

पुरा पढ्नुहाेस्
तितरीको मुखै बैरी

तितरीको मुखै बैरी

‘अगुल्टोलाई पनि नठोसी आगो बल्दैन’ भन्ने सम्झी ठोसठास गर्न खोज्यो, झिल्का उछिट्टिएर जुँगै पो पोल्न खोज्छ

पुरा पढ्नुहाेस्
व्यङ्ग्यवेदमा व्यक्त व्यङ्ग्यको बान्की

व्यङ्ग्यवेदमा व्यक्त व्यङ्ग्यको बान्की

राजधानीलाई मात्रै देश देख्नेहरूको नजरमा ठ्याम्मै नपरेको एकजना हास्यव्यङ्ग्य स्रष्टाको नाम हो शेषराज भट्टराई । सुन्दर

पुरा पढ्नुहाेस्
सहमति अर्थात सेटिङको खेल

सहमति अर्थात सेटिङको खेल

असहमतिको अब गुन्जाइस फिटिक्कै छैन । लौ है बाबाठाकुरे हो ! कोही पनि असहमतिको नाममा आफ्नो

पुरा पढ्नुहाेस्
हुस्सुकान्तले फेरि हावा खायो

हुस्सुकान्तले फेरि हावा खायो

आखिर हुस्सुकान्त यसपटक पनि नराम्रोसँग हिस्सियो । यसरी हिस्सिनुपर्ला भनेर उसले कल्पनासम्म गरेको थिएन । हिस्सिनु

पुरा पढ्नुहाेस्
रहनुभएन हास्यव्यङ्ग्यकार चूडामणि खनाल

रहनुभएन हास्यव्यङ्ग्यकार चूडामणि खनाल

पोखरा, २०७९ बैशाख ३१ । चार दशकदेखि हास्यव्यङ्ग्य लेखनमा कलम चलाउँदै आउनु भएका व्यङ्ग्यशिल्पी चूडामणि खनाल

पुरा पढ्नुहाेस्