साइबर अपराध सम्बन्धी सचेतना सामग्री
देवकी तिमल्सेना र चन्द्रकान्त तिमल्सेनाका सुपुत्र प्रा.डा. पशुपतिनाथ तिमल्सेना २०१३ असोज १६ गते दुराडाँडा, लमजुङमा जन्मिनुभएको हो । हाल काठमाडौं निवासी, नेपाली विषयमा विद्यावारिधि प्राप्त तिमल्सेना पृ.ना. क्याम्पस पोखराका पूर्व क्याम्पस प्रमुख हुनुहुन्छ । २०४१ सालमा ‘पैतलामुनि रगत चुस्ने काँडा’ शीर्षकको रचनापश्चात् नेपाली साहित्यमा प्रवेश गर्नुभएका तिमल्सेना प्राध्यापन सेवाबाट निवृत्त व्यक्ति हुनुहुन्छ । उहाँका ‘जनकवि युद्धप्रसाद मिश्र’ (२०५६), ‘खोजखाज’ (२०७७) र हाम्रो यात्रा (२०७७) कवितासङ्ग्रह लगायत आधा दर्जनभन्दा बढी कृतिहरू प्रकाशित छन् । ‘चिप्लेटी’, ‘लमजुङ सङ्गम’, ‘पोखरा सन्देश’ लगायत थुप्रै पत्रपत्रिकाहरू सम्पादन समेत गर्नुभएको छ । तिमल्सेनाले ‘युद्धप्रसाद मिश्र स्मृति पुरस्कार २०५५’, ‘नेपाल विद्याभूषण पदक क श्रेणी २०६७’, ‘त्रि. वि. दीर्घ सेवापदक, २०६८’, लगायत झण्डै दर्जन साहित्यिक तथा पत्रकारिता पुरस्कार तथा सम्मान प्राप्त गर्नु भएकाे छ । सम्पर्क : ९८५६०३३१४१, इमेल : ptimalsena@hotmail.com
चुइङ्गम थुक्ने भित्तो !

चुइङ्गम थुक्ने भित्तो !

डा. पशुपति नाथ तिमल्सेना : संसार भरका मानिसहरूमा अनौठा पाराका सौख र रमाइलापनहरू देखिन्छन् । लवाइमा

पुरा पढ्नुहाेस्
गलाभरि माला क्रान्तिकारी चाला

गलाभरि माला क्रान्तिकारी चाला

डा. पशुपति नाथ तिमल्सेना : कसैलाई माला लगाइदिनु भनेको उसप्रति माया, सम्मान श्रद्धा र आदार प्रकट

पुरा पढ्नुहाेस्
सङ्क्रमण काल उर्फ ललिपप ?

सङ्क्रमण काल उर्फ ललिपप ?

डा. पशुपति नाथ तिमल्सेना : मलाई यी सङ्क्रमण काल र ललिपप भन्ने शब्दहरू आफैमा सगोत्रीय हुन्

पुरा पढ्नुहाेस्
मन्दिरमा दलाल

मन्दिरमा दलाल

डा. पशुपति नाथ तिमल्सेना : मजस्तै तपाईंहरू पनि मन्दिर र मन्दिरका आसपासमा रहने दलालहरूबाट अवश्यै ठगिनु

पुरा पढ्नुहाेस्
अतिरिक्त श्रमको मूल्य ?

अतिरिक्त श्रमको मूल्य ?

डा. पशुपति नाथ तिमल्सेना : मानिसहरू पैसाका लागि अनेकौं कामहरू गर्छन् । काम गर्नु नराम्रो होइन,

पुरा पढ्नुहाेस्
शिर ठाडो पार्ने कि झुकाउने ?

शिर ठाडो पार्ने कि झुकाउने ?

डा. पशुपति नाथ तिमल्सेना : मानिसहरूको जैविक प्राकृतिक संरचना नै शिर ठाडो पारेर हिँड्ने किसिमको छ

पुरा पढ्नुहाेस्
टेक्ने कहाँ, समात्ने के ?

टेक्ने कहाँ, समात्ने के ?

प्रा. डा. पशुपति नाथ तिमल्सेना :    मान्छेहरू अतीतको उपेक्षा गर्दछन्, भन्छन् उहिलेका कुरा खुइले ।

पुरा पढ्नुहाेस्
चिया त निलियो नि !

चिया त निलियो नि !

डा. पशुपति नाथ तिमल्सेना : जातीय छुवाछुत समाजको कलङ्क नै हो र यसले मानिस मानिसलाई मिलेर

पुरा पढ्नुहाेस्
चम् प्लस चा = चम्चा (प्रकरण- २)

चम् प्लस चा = चम्चा (प्रकरण- २)

पशुपति नाथ तिमल्सेना : हातमा चम्चाका दुई टुक्रा खेलाउँदै गर्दा चम्चाको पछाडि आउने ‘चा’ शब्दको पछाडि

पुरा पढ्नुहाेस्
चम् प्लस चा = चम्चा (प्रकरण- १)

चम् प्लस चा = चम्चा (प्रकरण- १)

पशुपति नाथ तिमल्सेना :  ‘चम्’को बारेमा गम्दै थिएँ तर कताबाट हो कुन्नि चाकडी (री)को ‘चा’ आएर

पुरा पढ्नुहाेस्