साइबर अपराध सम्बन्धी सचेतना सामग्री
पिता ज्ञानरत्न शाक्य तथा माता लक्ष्मीदेवी शाक्यका सुपुत्रका रूपमा वि.सं. २०१६ सालमा नघलटोल, काठमाडौंमा जन्मिनुभएका प्रदीपरत्न शाक्य चिरपरिचित गद्यकवि हुनुहुन्छ । ०३० को दशकदेखि कवितालेखन सुरु गर्नुभएका शाक्यकाे वि.सं. २०६३ सालमै नेपालभाषाको कवितासङ्ग्रह ‘जिगु जीवनया पलाः’ प्रकाशित भएकाे छ । ‘म सडकको प्रतिविम्ब’ (२०८०) कवितासङ्ग्रह र विभिन्न पत्रपत्रिकामा नेपालभाषा र नेपाली भाषामा धेरै कविता प्रकाशित छन् । शाक्यकाे आफ्नै शब्द र प्रेमध्वज प्रधानको एकल स्वरमा बनेको आठ ओटा गीतहरूको गीतिएल्बम ‘ख्वः बि’(२०६५) निर्मित छ । सम्पर्क : ९८४१७०२१९६
कपट

कपट

साँचै निर्वश्त्र नै थिइन् तापनि नाङ्गिएकी थिइन । हतारिंदै छोप्न पुगेका ती हत्केलाहरू शर्मले उल्टो झुक्न

पुरा पढ्नुहाेस्
गुहार गुहार !!

गुहार गुहार !!

झ्यालमा झैँफेशनलेमात्र हो कि जस्तो गरी पर्दा लगाएकोले हो यौनका चाराहरू छर्लङ्गै देखिन्थ्यो ।जवानी ढल्कि सके

पुरा पढ्नुहाेस्
नव वर्ष

नव वर्ष

विवेकहरूको भग्नावशेषमा छु मात्र स्मरण फुल्छ र घोचिन्छ, त्यहाँ सपना नै कहाँ जन्मन्छ ?भो कल्पना नजगाऊ

पुरा पढ्नुहाेस्