सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार
पिता ज्ञानरत्न शाक्य तथा माता लक्ष्मीदेवी शाक्यका सुपुत्रका रूपमा वि.सं. २०१६ सालमा नघलटोल, काठमाडौंमा जन्मिनुभएका प्रदीपरत्न शाक्य चिरपरिचित गद्यकवि हुनुहुन्छ । ०३० को दशकदेखि कवितालेखन सुरु गर्नुभएका शाक्यकाे वि.सं. २०६३ सालमै नेपालभाषाको कवितासङ्ग्रह ‘जिगु जीवनया पलाः’ प्रकाशित भएकाे छ । ‘म सडकको प्रतिविम्ब’ (२०८०) कवितासङ्ग्रह र विभिन्न पत्रपत्रिकामा नेपालभाषा र नेपाली भाषामा धेरै कविता प्रकाशित छन् । शाक्यकाे आफ्नै शब्द र प्रेमध्वज प्रधानको एकल स्वरमा बनेको आठ ओटा गीतहरूको गीतिएल्बम ‘ख्वः बि’(२०६५) निर्मित छ । सम्पर्क : ९८४१७०२१९६
बन्दुकहरू

बन्दुकहरू

प्रदीपरत्न शाक्य : बन्दुकहरू सपनीमा अझैँ आउँछन् । कोही के कोही के भेषमा कराउँछन् स्वतन्त्रताको सूत्र

पुरा पढ्नुहाेस्
नयाँ सडक

नयाँ सडक

प्रदीपरत्न शाक्य : नयाँ सडक शहीदको आलो रगत हुँदै मेरो सपनालाई भनिरहन्छ- जुद्ध शमशेरहरू अझै जीवित

पुरा पढ्नुहाेस्
क्रान्ति

क्रान्ति

प्रदीपरत्न शाक्य : विद्रोही पानामा म थिएँ अक्षर इन्कलाबको तिमी थियौ आवाज जिन्दावादको । देश देख्न

पुरा पढ्नुहाेस्
दुश्मन कि भगवान् ?

दुश्मन कि भगवान् ?

प्रदीपरत्न शाक्य : अचेल मलाई तिमीले छेकेका चोक, बजार, गल्ली तिमीले दिइरहेको बधाई लाग्छ तिमीले रोक्न

पुरा पढ्नुहाेस्
म समयको प्रतिद्वन्द्वी

म समयको प्रतिद्वन्द्वी

पहिरेर फेदैमा पुर्यायोछछल्काउँदै आँसुमा आँखा चिच्याए ।मैले मन थामेर भनेंहिम्मत नहार !समय वशमा छैन अहिले ।खुट्किला

पुरा पढ्नुहाेस्
ऊँ मणि पद्मे हुँ

ऊँ मणि पद्मे हुँ

लाग्थ्यो मूर्तिमा शान्त प्रतिबिम्बित छ ,देख्ने बितिक्कै हृदयबाट गुञ्जिरहन्थ्यो ऊँ मणि पद्मे हुँ ।लागिरहेछ आजमूर्तिको हत्या

पुरा पढ्नुहाेस्
अतितको पर्दामा

अतितको पर्दामा

अतीतको पर्दामा स्मृति बग्दै गर्दा मेरी आमा संधै झैँ आज पनि भन्दैथ्यो “यो मेरो देश नेपाल

पुरा पढ्नुहाेस्
कपट

कपट

साँचै निर्वश्त्र नै थिइन् तापनि नाङ्गिएकी थिइन । हतारिंदै छोप्न पुगेका ती हत्केलाहरू शर्मले उल्टो झुक्न

पुरा पढ्नुहाेस्
गुहार गुहार !!

गुहार गुहार !!

झ्यालमा झैँफेशनलेमात्र हो कि जस्तो गरी पर्दा लगाएकोले हो यौनका चाराहरू छर्लङ्गै देखिन्थ्यो ।जवानी ढल्कि सके

पुरा पढ्नुहाेस्
नव वर्ष

नव वर्ष

विवेकहरूको भग्नावशेषमा छु मात्र स्मरण फुल्छ र घोचिन्छ, त्यहाँ सपना नै कहाँ जन्मन्छ ?भो कल्पना नजगाऊ

पुरा पढ्नुहाेस्