साइबर अपराध सम्बन्धी सचेतना सामग्री

रङ

अचम्म ! तिमीले सत्तारोहण गरेपछि म फेरि हारेकै योद्धा भएँ पृथ्वीनारायणको सामु जयप्रकाशजस्तै ।

Nepal Telecom ad

प्रदीपरत्न शाक्य :

छोयलामा
तँ रमाएको थिइस्
गुन्द्रुकमा म ।

स्वाद ताजै छ
दृश्य बाँचेकै छ
भाइचाराको त्यो मझेरीले आँ
गन अझै सुगन्धित छ ।

झझल्किन्छन्
ती साँझ-बिहान अझै
आँसुलाई
वसन्त भनी गाएका पलहरू ।

एकै गुराँस
एकै डाँफेका तस्वीर थियौँ
जता, जहाँ पुगे पनि हामी ।

अचम्म !
तिमीले सत्तारोहण गरेपछि
म फेरि हारेकै योद्धा भएँ
पृथ्वीनारायणको सामु
जयप्रकाशजस्तै ।

०००
काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सुन्दरी

सुन्दरी

प्रदीपरत्न शाक्य
नयाँ सडक

नयाँ सडक

प्रदीपरत्न शाक्य
स्वर्गमा दैत्य

स्वर्गमा दैत्य

प्रदीपरत्न शाक्य
बन्दुकहरू

बन्दुकहरू

प्रदीपरत्न शाक्य
क्रान्ति

क्रान्ति

प्रदीपरत्न शाक्य
दुश्मन कि भगवान् ?

दुश्मन कि भगवान् ?

प्रदीपरत्न शाक्य
लाेग्ने र गधा

लाेग्ने र गधा

खगेन्द्र नेउपाने
टाउको

टाउको

भोलानाथ सुबेदी
देश ?

देश ?

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
हुर्काऊँ नवपध्दति !!

हुर्काऊँ नवपध्दति !!

कलानिधि दाहाल
वर्क फ्रम होम

वर्क फ्रम होम

लक्ष्मण नेवटिया
0
Would love your thoughts, please comment.x
()
x