ऋषि बस्ताकोटी समकालीन नेपाली साहित्यका एक सशक्त कवि, गजलकार तथा मुक्तककार हुनुहुन्छ । आँपपीपल, गोरखा जिल्लामा जन्म भई क्यानडाबाट वातावरणीय नीति विषयमा विद्यावारिधिको उपाधि हाँसिल गरी उहाँ हाल संयुक्त राज्य अमेरिकाको नर्थ क्यारोलाइना सरकारको वातावरण विभागमा वरिष्ठ वातावरण विज्ञका रूपमा कार्यरत हुनुहन्छ । उहाँका ‘ज्वालाका रापहरू’ गजलसङ्ग्रह (२०५४) र ‘विसंगत बस्ती’ मुक्तकसङ्ग्रह (२०७९) गरी दुई कृतिहरू प्रकाशित छन् । बेलाकाे बाेली अन्तर्गत उहाँ फित्काैलीमा व्यङ्ग्य मुक्तक लेखिरहनु भएकाे छ ।
हाइकुको बथान
(छ बर्ष पहिले रचना गरेका सात हाइकुहरू, अझै पनि कुरो उस्तै उस्तै छ ।) १. छसय
पुरा पढ्नुहाेस्

rishi bastakoti.jpg)

























