साइबर अपराध सम्बन्धी सचेतना सामग्री

दुई ठोक्तक 

Nepal Telecom ad

१.समृद्धिका लागि
फेरि एक पटक घोषणा–पत्रमा  height=
विकासको बाढी आएको छ, {{read_more}}
के आएन र, बालाई टोपी 
अनि आमालाई साडी आएको छ,
भर्खरै जुङ्गाको रेखी बसेको 
मेरो छोराले यो कसैगरी पत्याएन–
सपनाको जहाज चढेर ऊ त 
‘समृद्धि’का लागि खाडी आएको छ ।

२. जनता ढाँट्दै भेटिन्छन्
कोही भारी उचाल्दै भेटिन्छन् त 
कोही धान काट्दै भेटिन्छन्,
कोही भकारो सोहोर्दैछन् त 
कोही दाम्लो बाट्दै भेटिन्छन्,
चुनाव हो यो एक पटक ढाँटेर 
बर्षौं बर्ष खाने खेल–
यसैले त यतिबेला उनीहरू 
मिलाइवरी जनता ढाँट्दै भेटिन्छन् ।
 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बेलाको बोली- १७०

बेलाको बोली- १७०

डा. ऋषि बस्ताकाेटी
बेलाको बोली – १६९

बेलाको बोली – १६९

डा. ऋषि बस्ताकाेटी
बेलाकाे बाेली- १६८

बेलाकाे बाेली- १६८

डा. ऋषि बस्ताकाेटी
बेलाको बोली- १६७

बेलाको बोली- १६७

डा. ऋषि बस्ताकाेटी
बेलाको बोली-१६६

बेलाको बोली-१६६

डा. ऋषि बस्ताकाेटी
बेलाको बोली – १६५

बेलाको बोली – १६५

डा. ऋषि बस्ताकाेटी
बेलाको बोली- १७०

बेलाको बोली- १७०

डा. ऋषि बस्ताकाेटी
पाँच ठाेक्तक

पाँच ठाेक्तक

रुद्र ज्ञवाली
चार ठोकान

चार ठोकान

रमेश समर्थन
पाँच ठाेक्तक

पाँच ठाेक्तक

होम सुवेदी
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
0
Would love your thoughts, please comment.x
()
x