साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हाइकुको बथान

Nepal Telecom ad

(छ बर्ष पहिले रचना गरेका सात हाइकुहरू, अझै पनि कुरो उस्तै उस्तै छ ।)

१. छसय एक
सलहका बथान
सुर्काको धान ।

२. आधा निन्द्रामा
बिग्रेको सपना भो
नया नेपाल ।

३. पानीका धनी
काकाकुल झैँ रुँदै
अंधेरोमुनि ।

४. डलर खेति
गरिबी छर्नलाई
मौलायो निकै ।

५. मरेको बाघ
तर्साउन आउला
मौका छोपेर ।

६. परेवा उड़े
बन्दुक पड्काएर
शान्तिका लागि ।

७. छोराले सोध्यो–
बा कहिले आउँछ ?
पक्कै आउँछ ??

क्यानडा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बेलाको बोली- (१७१)

बेलाको बोली- (१७१)

डा. ऋषि बस्ताकाेटी
बेलाको बोली – १७१

बेलाको बोली – १७१

डा. ऋषि बस्ताकाेटी
बेलाको बोली- १७०

बेलाको बोली- १७०

डा. ऋषि बस्ताकाेटी
बेलाको बोली – १६९

बेलाको बोली – १६९

डा. ऋषि बस्ताकाेटी
बेलाकाे बाेली- १६८

बेलाकाे बाेली- १६८

डा. ऋषि बस्ताकाेटी
बेलाको बोली- १६७

बेलाको बोली- १६७

डा. ऋषि बस्ताकाेटी
तीन ठोक्तक

तीन ठोक्तक

दिव्य गिरी
तीन ठाेक्तक

तीन ठाेक्तक

ज्ञानुवाकर पौडेल
बेलाको बोली- (१७१)

बेलाको बोली- (१७१)

डा. ऋषि बस्ताकाेटी
नाम बदलेर नेकपा (एकलकाँटे) पार्टी बनाउने प्रस्ताव पाे आयाे नि कमरेड  ?!

नाम बदलेर नेकपा (एकलकाँटे)...

राजेश मानन्धर (राजमान)
पाँच ठाेक्तक

पाँच ठाेक्तक

रमेश समर्थन
चार ठाेक्तक

चार ठाेक्तक

कुमार खड्का
0
Would love your thoughts, please comment.x
()
x