साइबर अपराध सम्बन्धी सचेतना सामग्री

ए प्रेत म !

Nepal Telecom ad

ल बधाई छ, मलाई
ए प्रेत म !
कस्तो हुँदोरहेछ–
साम्यवादी सत्ता !
देखाइदिएँ–
मजाकको पराकाष्ठा !
लेखाइदिएँ–
इतिहास, विद्रुप कालखण्डको ।
अभिशप्त छौ तिमी,
ए जनता !
ए देश !
बाँच्नका निमित्त ।
हाँस्नका निमित्त ।
यो साम्यवादी सत्ता हो ।
यो पराकष्ठा हो, मजाकको ।
यो विद्रुप कालखण्ड हो, इतिहासको ।
ल बधाई छ, मलाई
ए प्रेत म !

काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सात फाँकी साइनो

सात फाँकी साइनो

डा. छायादत्त न्यौपाने ‘बगर’
बाउको बिँडो धान्ने रे

बाउको बिँडो धान्ने रे

फित्काैली डटकम
भानु बनेका सबका प्यारा

भानु बनेका सबका प्यारा

जगदीश्वर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x