ऋषि बस्ताकोटी समकालीन नेपाली साहित्यका एक सशक्त कवि, गजलकार तथा मुक्तककार हुनुहुन्छ । आँपपीपल, गोरखा जिल्लामा जन्म भई क्यानडाबाट वातावरणीय नीति विषयमा विद्यावारिधिको उपाधि हाँसिल गरी उहाँ हाल संयुक्त राज्य अमेरिकाको नर्थ क्यारोलाइना सरकारको वातावरण विभागमा वरिष्ठ वातावरण विज्ञका रूपमा कार्यरत हुनुहन्छ । उहाँका ‘ज्वालाका रापहरू’ गजलसङ्ग्रह (२०५४) र ‘विसंगत बस्ती’ मुक्तकसङ्ग्रह (२०७९) गरी दुई कृतिहरू प्रकाशित छन् । बेलाकाे बाेली अन्तर्गत उहाँ फित्काैलीमा व्यङ्ग्य मुक्तक लेखिरहनु भएकाे छ ।
बेलाको बोली -७
सँगैका साथी कोही वादी भए, कोही प्रतिवादी भए, एउटै घटनामा पनि खै कसरी ती आधि आधि
पुरा पढ्नुहाेस्बेलाको बोली-६
सुन्नुपर्नेलाई सुनेको भए, थुन्नुपर्नेलाई थुनेको भए, शायद दुनिया अर्कै हुने थियो- चुन्नुपर्नेलाई चुनेको भए ! ०००
पुरा पढ्नुहाेस्बेलाको बोली-५
टिप्ने अर्कै छ, स्याउ फले नि सुन्तला फले नि के फल काँचो बसोस या त पाकेर
पुरा पढ्नुहाेस्बेलाको बोली-४
हतारमा छ दुनिया, मर्दै नमरेकालाई मारिदिन्छ, अचम्म, हुनेलाई नहुने नहुनेलाई हुने पारिदिन्छ पत्याउनु नपत्याउनु त्यो त
पुरा पढ्नुहाेस्बेलाको बोली- ३
न कतै कुनै हृदयको स्पन्दनको कुरा हुन्छ, न त कुनै पवित्र रक्षाबन्धनको कुरा हुन्छ, बाह्रै महिना,
पुरा पढ्नुहाेस्बेलाको बोली-२
देखाउनलाई उहाँहरूसँग सँगै खेलेको खाएको कुनै तस्वीर छैन, सरल बाटोको यात्री ऊ, न त लड्ने डर,
पुरा पढ्नुहाेस्बेलाको बोली
एक पढ़नेहरू खोज्दै गरौँला, स्कूल बनायौँ आज, बाटो बरु बन्दैगर्छ भोलि, पुल बनायौँ आज, सही ग़लत
पुरा पढ्नुहाेस्चुनावी मौसमका दुई ठोकान
१. बागी बखान कहिले सीमा नाघी भयो, धेरै त आफ्नै लागि भयो, हिसाबकिताब मिल्दैथियो- घाँडो आखिर
पुरा पढ्नुहाेस्भ्यू-टावरको टुप्पाबाट
संसार हेर्ने संसार फेर्ने लालसाले कहिले लतारिंदै कहिले घिसारिंदै कहिले बोकिंदै कहिले ठोकिंदै कतै भित्तो समातेर
पुरा पढ्नुहाेस्दुई थप्पड
एक ठुलेले पदक पाएछ ! यसपाली त हाम्रो ठुलेले पनि पदक पाएछ, दुनियामा खासखुस भो- कसको
पुरा पढ्नुहाेस्

rishi bastakoti.jpg)



























