न कतै कुनै हृदयको स्पन्दनको कुरा हुन्छ, न त कुनै पवित्र रक्षाबन्धनको कुरा हुन्छ, बाह्रै महिना, बाह्रैकाल गाईजात्रा छ अचेल- आफ्नै दाउ जोगाउने गठबन्धनको कुरा हुन्छ ।
०००
Δ
Fitkauli