इलाम निवासी साेम निराैला शिक्षण पेसामा संलग्न हुनुहुन्छ । छन्द संरचनामा कविता लेख्न शिद्धहस्त निराैलाका अधिकांश कविताले छन्दमै व्यङ्ग्य शैली अपनाएकाे पाइन्छ ।
आमा
साेम निराैला : आमाभन्दा सरस र महान् शब्द केही हुँदैन आमाभन्दा सुमधुर कुनै साइनो पाइँदैन आमा
पुरा पढ्नुहाेस्जित्नेलाई मिल्छ केही खजाना
जित्नेलाई मिल्छ केही खजाना चाँडै दिल्लीतर्फ होला रमाना । टुक्राटुक्रा पारियो देश भन्छन् टुक्रा पारी खाइए
पुरा पढ्नुहाेस्नुहाएर चोखा भए राष्ट्रघाती
परे देशमा बज्र थापूँ म छाती बचे देश मैले मरेकै छ जाती । बिरामी छ यो
पुरा पढ्नुहाेस्भ्रष्टाचारी
काँडो हो ऊ प्रगति पथको लाग्छ थुङ्गा दुरुस्तै भाँडो हो ऊ खुद जहरको लाग्छ पीयूष जस्तै
पुरा पढ्नुहाेस्छ मोतीप्रति लाख कोटी
लेखी सयौँ काव्य सुधा समान सजाउने काव्यिक आसमान उत्प्रेरणाका अति उच्च ज्योति साहित्यमा छन् अनमोल मोती
पुरा पढ्नुहाेस्गरे चित्र कोर्नेहरूले विचित्र
यता गाउँमा छैन कोही मलामी अझै खोज्छ नेतृत्व छड्के सलामी छ गाह्रो अवस्था बिरामी छ देश
पुरा पढ्नुहाेस्राज्यसत्ता
जे मिल्छ चाहे पद ऐश भत्ता अचम्मको वस्तु रहेछ सत्ता । छोड्दैन कुर्सी बरु मर्न सक्छ
पुरा पढ्नुहाेस्कवि र कविता
सत्ताको वकपत्र हैन कविता ! यो क्रान्तिको शंख हो ! जागा बस्छ निदाउँदैन कवि ता ऊ
पुरा पढ्नुहाेस्खोजेको जात नै हो…
के फुर्ति गर्छौ ? खाने दाल भात नै हो जे गर्नु गर जानेको तिमीले घात नै
पुरा पढ्नुहाेस्