साइबर अपराध सम्बन्धी सचेतना सामग्री

छ मोतीप्रति लाख कोटी

रची कलाको युग भिन्न एक, बुट्टा भरी अक्षरमा अनेक, टाढा हुँदा शब्दहरू रुँदैछन्, मोतीविना भानु हराउँदै छन् ।

Nepal Telecom ad

लेखी सयौँ काव्य सुधा समान
सजाउने काव्यिक आसमान
उत्प्रेरणाका अति उच्च ज्योति
साहित्यमा छन् अनमोल मोती

रचेर मिठ्ठा मतला र सेर
शृङ्गारका लाख इँटा थपेर
साहित्यमा मार्ग दिने समुच्च
मोती स्वयंमा इतिहास उच्च

हुँदैछ भाषा अलपत्र आज
विवेक अन्धो बहिरो समाज
हुँदैछ आशा अब चूणर् चूणर्
मोतीविना शब्द भएन पूणर् ।।

रची कलाको युग भिन्न एक
बुट्टा भरी अक्षरमा अनेक
टाढा हुँदा शब्दहरू रुँदैछन्
मोतीविना भानु हराउँदै छन् ।।

खाँचो छ तिम्रो अझ देशलाई
राम्रै छिटो लान्छ कि काल आई
फर्केर आऊ अब एक चोटि
श्रद्धा छ मोतीप्रति लाख कोटी

०००
इलाम

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
‘नेतारोग’ लागेको मान्छे !

‘नेतारोग’ लागेको मान्छे !

राजेन्द्र तारकिणी
मोबाइल

मोबाइल

उत्तम विचार
भाषा कविता

भाषा कविता

खगेन्द्र नेउपाने
बादल र मानिस

बादल र मानिस

लक्ष्मण नेवटिया
अलगअलग बाटो

अलगअलग बाटो

श्याम प्रधान
0
Would love your thoughts, please comment.x
()
x