साइबर अपराध सम्बन्धी सचेतना सामग्री

जित्नेलाई मिल्छ केही खजाना

कुत्तालाई भोज जिम्मा दिएमा भान्सा भान्सा हुन्छ वा पाइखाना ? व्यापारी हो राज्यसत्ता कि लाग्छ यो पैसाले पार्छ आफ्ना बिराना ।

Nepal Telecom ad

जित्नेलाई मिल्छ केही खजाना
चाँडै दिल्लीतर्फ होला रमाना ।

टुक्राटुक्रा पारियो देश भन्छन्
टुक्रा पारी खाइए पच्छ खाना ।

धेरै हात्ती पालियो थामिएला ?
दानापानी छैन जग्गा छ आना ।

नेता मर्थे देशका लागि अस्ति
हेर्दाहेर्दै फेरियो यो जमाना ।

कुत्तालाई भोज जिम्मा दिएमा
भान्सा भान्सा हुन्छ वा पाइखाना ?

व्यापारी हो राज्यसत्ता कि लाग्छ
यो पैसाले पार्छ आफ्ना बिराना ।

०००
इलाम

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
त्यही यौटा चिल छ

त्यही यौटा चिल छ

रमेश प्रभात
बाेली

बाेली

पुरूषाेत्तम सिग्देल
धान्न सकिएन

धान्न सकिएन

काशीनाथ मिश्रित
सुस्तरी

सुस्तरी

पुरूषाेत्तम सिग्देल
व्यर्थै किन झुकेछु म !!

व्यर्थै किन झुकेछु म...

ज्ञानुवाकर पौडेल
0
Would love your thoughts, please comment.x
()
x