१९ रसका कविता
हास्यास्पद हास्य कविता सुन्नुहुन्छ किवेढङ्गको व्यङ्ग्य कविता सुन्ने हो ?सिँगारे पेटारे श्रृंगार रसको कविता पिलाउँ किवीरका
पुरा पढ्नुहाेस्सहिदका सपनाहरू
महानगरीय फोहोरको थुप्रोबाट निस्किएकोटाउको फुटाउने दुर्गन्ध हो यागाडीभित्रको मासुको थुप्रोबाट निस्किएकोसडकै मगमगाउने अत्तरको गन्ध होछुट्याउन नपाउदै
पुरा पढ्नुहाेस्एक दिन साँढेसँग भेट हुँदा
एक दिनपशुपतिको दर्शन गर्न जाँदैथेभोलेनाथलाई चढाउनयसो फलफूल पनि लाँदैथे बाटोमा भेटियोएउटा बडेमानको साँढेत्यो त रहेछ अति
पुरा पढ्नुहाेस्हेल्लो लक्ष्मण गाम्नागे, सन्चै ?
लक्ष्मण गाम्नागे एउटा साधारण नामप्रकृतिको एकछिनको एउटा कामपरिवार नियोजनको जमानामा नपरेर मात्रै जन्मिएकोपहाडबाट तराई र तराइबाट
पुरा पढ्नुहाेस्



























