बकम्फुसे घोषणा पत्र
मदारी साप देखाइ, आपको भ्रान्ति बाँड्दछ । पाँच चालीसको म्याद, थमाइ क्रान्ति भाड्दछ ।। घोषणा पत्र हो
पुरा पढ्नुहाेस्नेपाल सरकारलाई सघाउनुहोस्
दुघ्ध विकास संस्थानले बितरण गरेको दूध १० मिनेट उमालेर पिउनुहोस् खानेपानी संस्थानले बाँडेको ‘खाने’ पानी २० मिनेट उमालेर झोलझोल
पुरा पढ्नुहाेस्१९ रसका कविता
हास्यास्पद हास्य कविता सुन्नुहुन्छ किवेढङ्गको व्यङ्ग्य कविता सुन्ने हो ?सिँगारे पेटारे श्रृंगार रसको कविता पिलाउँ किवीरका
पुरा पढ्नुहाेस्सहिदका सपनाहरू
महानगरीय फोहोरको थुप्रोबाट निस्किएकोटाउको फुटाउने दुर्गन्ध हो यागाडीभित्रको मासुको थुप्रोबाट निस्किएकोसडकै मगमगाउने अत्तरको गन्ध होछुट्याउन नपाउदै
पुरा पढ्नुहाेस्एक दिन साँढेसँग भेट हुँदा
एक दिनपशुपतिको दर्शन गर्न जाँदैथेभोलेनाथलाई चढाउनयसो फलफूल पनि लाँदैथे बाटोमा भेटियोएउटा बडेमानको साँढेत्यो त रहेछ अति
पुरा पढ्नुहाेस्हेल्लो लक्ष्मण गाम्नागे, सन्चै ?
लक्ष्मण गाम्नागे एउटा साधारण नामप्रकृतिको एकछिनको एउटा कामपरिवार नियोजनको जमानामा नपरेर मात्रै जन्मिएकोपहाडबाट तराई र तराइबाट
पुरा पढ्नुहाेस्बक–वेदान्त
ध्यानी, मौनी बनी बस्नु– कसको के ठगू भनीपोखरी तटमा माछा ढुक्ने बकसरी बनी,बकवेदान्तमा व्यक्तिस्वार्थ नै मूलमन्त्र
पुरा पढ्नुहाेस्जुवाडे
जुटेका छन् जुवाडे त खाल खडा छ जमेका छन् खालमाथि खेल कडा छजित्ने अनि हार्नेहरू देख्दा
पुरा पढ्नुहाेस्पुच्छर
हल्ला गर्दै म हल्लिन्छु म हुँ हवल्दारदायाँ बायाँ, दायाँ बायाँ गर्छु बारम्बारउति धेरै महत्व छ जति
पुरा पढ्नुहाेस्नेता उवाच
युवाशक्ति बेचिएर कतार र खाडीघोडाभेडा चराउँदै त्यतै मरून् झाडीस्वरोज्गार चाहिँदैन शिर काट्नेलाई लाज छैन कमिसनको तर
पुरा पढ्नुहाेस्



























