साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बकम्फुसे घोषणा पत्र

Nepal Telecom ad

मदारी साप देखाइ, आपको भ्रान्ति बाँड्दछ । 
पाँच चालीसको म्याद, थमाइ क्रान्ति भाड्दछ ।।
घोषणा पत्र हो यद्वा, जादूको छत्र हो भन ।
उडन्ते कल्पना बुन्ने, दल वा खल हौ अब ।। १ ।।

सप्ना बाँडी हिजो जस्तै, आज सप्ना नबेच है ।
चेतनाशील छन जन्ता, अब धेर नहेप है ।।
उडन्ते कल्पना पोती, कालो नलाउ पत्रमा ।
झुक्याइ जनतालाई, पारौला अलपत्रमा ।। २ ।।

बतासे गफ दोचारी, खोक्रा नारा अठोटमा ।
स्वैर छन कल्पना तिम्रा, उम्दा घोषणपत्रमा ।।
दन्त्य कथा हुँदै हैन, घोषणा पत्रका कथा ।
झुक्याउन अझै खोज्छौ ? दिंदै दुर्दान्त दुव्र्यथा ।। ३ ।।
धादिङ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
देश ?

देश ?

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
नाैलाे युग, अभिनव वहार ? 

नाैलाे युग, अभिनव वहार...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
जिन्दावाद र मुर्दावादको चक्रव्यूह !

जिन्दावाद र मुर्दावादको चक्रव्यूह...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
जय- बोली, बन्न सक्दैन गोली !

जय- बोली, बन्न सक्दैन...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
बिदा र हल्लाको देश !

बिदा र हल्लाको देश...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
मेरो सपनामा केही शब्द र प्राणी !

मेरो सपनामा केही शब्द...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
उत्पात भो

उत्पात भो

हेम अधिकारी
पुनर्जन्म

पुनर्जन्म

अनिता काेइराला
देशका नाममा

देशका नाममा

मणि लाेहनी
कहरमा कुम्ल्याउने रहर

कहरमा कुम्ल्याउने रहर

डा. बमबहादुर जिताली
0
Would love your thoughts, please comment.x
()
x