सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार
पाँच खोक्तक

पाँच खोक्तक

(१) भित्ताको पनि कान हुन सक्छ बिस्तारै बोले कसो होला ?बाटोमा पनि खाडल हुन सक्छ बिस्तारै

पुरा पढ्नुहाेस्
बुढा र बुढीको झगडा

बुढा र बुढीको झगडा

बुढी :भान्सा तयार भयो प्यारा खानलाइ आऊ आउँदा खेरी मेरो पोस्टमा लाइक पनि लाऊ !! बुढा

पुरा पढ्नुहाेस्
सरकार र कानुनजस्तै

सरकार र कानुनजस्तै

अस्ताउनै लागेको घाम र जुनजस्तै जीवन भो हावा फुस्केको बेलुनजस्तै । जस्को बोली सुन्न आतुर हुन्छु

पुरा पढ्नुहाेस्
हामी

हामी

पैह्रो जाने डाँडामुनि बस्ता भयौं हामी के फेरिन्थ्यौँ जस्ता थियौं तस्ता भयौं हामी । लुटी खानेलाई

पुरा पढ्नुहाेस्
तिन हाइकू

तिन हाइकू

१.भत्केको घर बिग्रेको राजनीति हाम्रो पुर्पुरो । २.हराएँ कतै सोद्धै छु बाटोलाई आफ्नै ठेगान । ३.गाउँ

पुरा पढ्नुहाेस्
ठट्यौली :: सांसद–मन्त्री संवाद

ठट्यौली :: सांसद–मन्त्री संवाद

“पाँच करोड नपाए बजेट फेल गराइदिन्छौं” भनेर धम्की दिइरहेका सांसदहरूले १ करोड पाउनेभए । त्यसपछि नयाँ

पुरा पढ्नुहाेस्
हाइकुको हाँच

हाइकुको हाँच

१.मान्छेको मूल्य कति हो सरकारबिक्री गर्नुछ । २.मेरो अस्तित्त्वगरिब जनता नैहोईन मन्त्री । ३उन्माद बैशफुलाउने कोसिसबसन्त

पुरा पढ्नुहाेस्
छ थान ठोकान

छ थान ठोकान

  एकए नेताज्यू ! राष्ट्रको यो ढिकुटीमा रयाल न चुहाउ यसरीहामी पनि मौन भै आफ्नो अस्तित्व

पुरा पढ्नुहाेस्
शहरमा

शहरमा

घरबाट छोरो पढ्न गा‘छ शहरमाढुङ्गामुढा गरी मान्छे भा छ शहरमा । फोन गर्छ कहिलेकाहीं भन्छ मलाईसुखका

पुरा पढ्नुहाेस्
हाइकु

हाइकु

१.रुदैछ देश ए सरकार तिमि मनाउ खुसी । २.यो मुटु माथि कालो बादल किन आउछ खाली

पुरा पढ्नुहाेस्