साइबर अपराध सम्बन्धी सचेतना सामग्री

ठट्यौली :: सांसद–मन्त्री संवाद

Nepal Telecom ad

“पाँच करोड नपाए बजेट फेल गराइदिन्छौं” भनेर धम्की दिइरहेका सांसदहरूले १ करोड पाउनेभए । त्यसपछि नयाँ माग राखे– “पूल चाहियो ।”

“कहाँ–कहाँ पूल चाहिएको हो ?” अर्थमन्त्रीले सोधे ।

“हाम्रो आ–आफ्नो गाउँमा ।” सांसदहरूले जवाफ दिए ।

“तपाईंहरूको गाउँमा नदी नै छैन त ?” अर्थमन्त्रीले जिज्ञाशा राखे ।

“त्यसोभए, हामीलाई नदी पनि चाहियो ।” सांसदहरूले तुरुन्तै जवाफ दिए ।”

हाल : काठमाडौं

 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नाम बदलेर नेकपा (एकलकाँटे) पार्टी बनाउने प्रस्ताव पाे आयाे नि कमरेड  ?!

नाम बदलेर नेकपा (एकलकाँटे)...

राजेश मानन्धर (राजमान)
बुबाका आमाका अनुभव सिकी

बुबाका आमाका अनुभव सिकी

इन्द्रनारायण सुवेदी
देखिने नै तथ्याङ्कमा मात्र हाे नि त ! अनि बजारमा किन देखिनु पर्‍यो भन्या ?!

देखिने नै तथ्याङ्कमा मात्र...

राजेश मानन्धर (राजमान)
पाँच खित्कौली

पाँच खित्कौली

अमर अधिकारी
भित्ताका कार्टुनहरु

भित्ताका कार्टुनहरु

ढाकामाेहन बराल
0
Would love your thoughts, please comment.x
()
x