साइबर अपराध सम्बन्धी सचेतना सामग्री

जो भेटे पनि यी झम्टिन्छन्

टुक्रा फाले कुइँकुइँ गाना लाछी देखे तान्छन् नाना ॥ धन्य छ भगवन् यी मिल्दैनन् यिनका साझा लक्ष्य हुँदैनन् नत्र त दुनियाँ खत्तम पार्थे मुलुकै अन्तै परतिर सार्थे ॥

Nepal Telecom ad

रमेश खकुरेल :

टोपी भेटे टोपी बोक्छन्
जुत्ता पाए जुत्ता टोक्छन्
कोही आए बाटो रोक्छन्
डण्डा खाए टाप ठोक्छन् ॥

जात मिले पनि पात नमिल्ने
हात मिले पनि आँत नमिल्ने
भात भएपछि दाँत निकाल्ने
चढाइ गर्दै टोकी ढाल्ने ॥

बोली मात्र छ ‘गो’ ‘गो’ गर्ने
तल परिएपछि ‘ऐया’ भन्ने
टुक्रा फाले कुइँकुइँ गाना
लाछी देखे तान्छन् नाना ॥

धन्य छ भगवन् यी मिल्दैनन्
यिनका साझा लक्ष्य हुँदैनन्
नत्र त दुनियाँ खत्तम पार्थे
मुलुकै अन्तै परतिर सार्थे ॥

०००
कमलपोखरी, काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
डलरको बिरुवा

डलरको बिरुवा

रमेश खकुरेल
देश बन्ने भयो

देश बन्ने भयो

रमेश खकुरेल
टीचर

टीचर

रमेश खकुरेल
दल खल्बलको

दल खल्बलको

रमेश खकुरेल
ल तपाईंलाई पनि बधाई छ !

ल तपाईंलाई पनि बधाई...

राजेन्द्रप्रसाद अधिकारी
कुरूप हुन्न सुन्दर !!

कुरूप हुन्न सुन्दर !!

कलानिधि दाहाल
सिंहको हुङ्कार

सिंहको हुङ्कार

डा. हरिकुमार श्रेष्ठ ‘शिखर’
नाङ्गो नाच म हेर्छु

नाङ्गो नाच म हेर्छु

रामशरण न्याैपाने
हवसमाण्डु

हवसमाण्डु

एमपी पाण्डे
0
Would love your thoughts, please comment.x
()
x