पाँचथरमा साहित्यकारहरुकाे जमघट
पाँचथर । काेशी प्रदेशकाे पाँतुम्पेवा गाउँपालिकाका उपाध्यक्ष चथर जिल्लाकाे सदरमुकाम फिदिम बजारमा आइतबार साहित्यकारहरुकाे जमघट भएकाे
पुरा पढ्नुहाेस्मनिराम गाइने स्मृति प्रतिष्ठानद्वारा ‘गन्धर्व संस्कृति कर्खा’ सार्वजनिक
गोरखा । दैवीकालदेखि नै गाउने संस्कृतिको विरासत बोकेका गन्धर्व समुदायको संस्कृति समेटिएको कृति विमोचन गरिएको छ
पुरा पढ्नुहाेस्डायमनशमशेर साहित्यिक पुरस्कार तीन स्रष्टालाई
काठमाडौँ । यस वर्षको डायमनशमशेर राणा साहित्यिक पुरस्कार/सम्मान तीन जना स्रष्टालाई प्रदान गरिएको छ । उपन्यासकार
पुरा पढ्नुहाेस्‘अनुभवका अक्षरहरू’ को लोकार्पण गर्दै तिसौँ रचनावाचन कार्यक्रम सम्पन्न
भक्तपुर । भक्तपुर बुढ्यौली साहित्य समाज र अनुशीलन नेपालको संयुक्त तिसौँ रचनावाचन कार्यक्रम सम्पन्न भएकाे छ
पुरा पढ्नुहाेस्अनुपम सिर्जना प्रतिष्ठानको १५९ औँ काव्यगाेष्ठी भानु विशेष
काठमाडाैं । अनुपम सिर्जना प्रतिष्ठान नेपालको १५९ औँ नियमित काव्यगाेष्ठी २१३ औँ भानु जयन्ती विशेषका रूपमा
पुरा पढ्नुहाेस्लीलाध्वज थापा साहित्य सम्मान/पुरस्कार रोचक घिमिरेलाई
काठमाडौँ । यस वर्षको लीलाध्वज थापा साहित्य सम्मान/पुरस्कार वरिष्ठ साहित्यकार रोचक घिमिरेलाई प्रदान गरिएको छ ।
पुरा पढ्नुहाेस्विश्वज्ञान पाठशालामा भानुको सम्झना
काठमाडौं । विश्वज्ञान पाठशालाले आदिकवि भानुभक्तको सम्झनामा छन्दकविता वाचन प्रतियोगिता सम्पन्न गरेको छ । कक्षा ३
पुरा पढ्नुहाेस्सुमी लोहनीद्वारा अनुसिर्जित ‘अष्टावक्र महागीतामृत’ लोकार्पित
काठमाडाैँ । नागार्जुन, काठमाडौँमा अवस्थित ओशो तपोवनमा, ओशो तपोवनद्वारा आयोजना गरिएको विशेष एवम् भव्य समारोहमा ‘अष्टावक्र
पुरा पढ्नुहाेस्कर्मदा सिर्जना मञ्चकाे ५९ औँ शृङ्खला भानु जयन्ती विशेष
काठमाडाैं । कर्मदा सिर्जना मञ्च नेपाल, पाउँदीबजार लमजुङले ५९ औँ शृङ्खला २१३ औँ अदिकवि भानुभक्त जयन्ती
पुरा पढ्नुहाेस्रहनुभएन प्राज्ञ तथा उपन्यासकार गीता केशरी
काठमाडौं । नेपाली साहित्यिक जगतमा ‘गीतादिदी’का रूपमा परिचित उपन्यासकार गीता केशरीको निधन भएको छ । नेपाल
पुरा पढ्नुहाेस्



































