साइबर अपराध सम्बन्धी सचेतना सामग्री

जोखिम

एकैघरमा हुर्किएका ती आत्मीय जोडी के थाहा र कहिले उड्छन् पंक्षीले झैं छोडी ? बदलिँदो परम्परा मायाँमोह जाल बृद्धबृद्धा असुरक्षा आधुनिक चाल ॥

Nepal Telecom ad

बुढ्यौलीका बावुआमा जोखिमको भारी
परनिर्भर हेरचाह जीवन फूलबारी

सन्तानसँग बस्न पाए रमाइलो घर
नत्रभने टाडिएको बृद्धाश्रममा तर

नयाँ पुस्ता कृतज्ञता बुझ्नै गाह्रो मन
आधुनिक जीवनशैली अलग बस्ने पन

सन्तानको दृष्टिकोणमा आस गर्ने चोला
गल्दो उमेर गाँसवास कहाँ हुने होला ?

आश्रयको सपनामा अन्यौलताको डर
आफूखुसी ढुक्क हुन कहाँ पाइन्छ र ?

एकैघरमा हुर्किएका ती आत्मीय जोडी
के थाहा र कहिले उड्छन् पंक्षीले झैं छोडी ?

बदलिँदो परम्परा मायाँमोह जाल
बृद्धबृद्धा असुरक्षा आधुनिक चाल ॥

०००
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
गुण र दोषको मृत्यू

गुण र दोषको मृत्यू

डा. लोकेन्द्रप्रसाद पौड्याल
घरज्वाइँ

घरज्वाइँ

डा. लोकेन्द्रप्रसाद पौड्याल
सम्भावना

सम्भावना

डा. लोकेन्द्रप्रसाद पौड्याल
उर्जा

उर्जा

डा. लोकेन्द्रप्रसाद पौड्याल
पाँच वर्ष पर !

पाँच वर्ष पर !

डा. लोकेन्द्रप्रसाद पौड्याल
ससुराली टेन्डर

ससुराली टेन्डर

डा. लोकेन्द्रप्रसाद पौड्याल
यी ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

यी ज्येष्ठ नागरिकमा छ...

कमला पन्थी अधिकारी
यी ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

यी ज्येष्ठ नागरिकमा छ...

देवीप्रसाद मिश्र
यी ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

यी ज्येष्ठ नागरिकमा छ...

दीनानाथ पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x