साइबर अपराध सम्बन्धी सचेतना सामग्री

अस्सी कटेपछि

सुन्ने झर्को मान्दा रैछन् बिगत रटेपछि चुपचाप बाँच्नु पर्ने रैछ उमेर कटेपछि ॥

Nepal Telecom ad

डा.लोकेन्द्रप्रसाद पौडेल :

जीवन निरस हुने रैछ अस्सी कटेपछि
रहर थान्को लाग्दा रैछन् जाँगर घटेपछि

हिँड्डुुल गाह्रो पर्ने रैछ उर्जा घटेपछि
गाडी चालक गाली गर्छन् बाटो कटेपछि

महँगीले पिर्ने रैछ बचत घटेपछि
भन्छन् बुढो कति लोभी ? उमेर कटेपछि

मनले दुःख मान्ने नै भो हिम्मत घटेपछि
नाता हल्का हुने रैछ उमेर कटेपछि

जीवन नौलो लाग्ने रैछ औकात घटेपछि
संसार सानो हुने रैछ उमेर कटेपछि

सुन्ने झर्को मान्दा रैछन् विगत रटेपछि
चुपचाप बाँच्नु पर्ने रैछ उमेर कटेपछि ॥

०००
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
गुण र दोषको मृत्यू

गुण र दोषको मृत्यू

डा. लोकेन्द्रप्रसाद पौड्याल
घरज्वाइँ

घरज्वाइँ

डा. लोकेन्द्रप्रसाद पौड्याल
सम्भावना

सम्भावना

डा. लोकेन्द्रप्रसाद पौड्याल
उर्जा

उर्जा

डा. लोकेन्द्रप्रसाद पौड्याल
पाँच वर्ष पर !

पाँच वर्ष पर !

डा. लोकेन्द्रप्रसाद पौड्याल
ससुराली टेन्डर

ससुराली टेन्डर

डा. लोकेन्द्रप्रसाद पौड्याल
यी ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

यी ज्येष्ठ नागरिकमा छ...

कमला पन्थी अधिकारी
यी ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

यी ज्येष्ठ नागरिकमा छ...

देवीप्रसाद मिश्र
यी ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

यी ज्येष्ठ नागरिकमा छ...

दीनानाथ पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x