साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पाका बाबा आमाहरु हो

यस संसारमा आएपछि मृत्युलाई आत्मसात गर्नुनै पर्छ भौतिकता, विलासिता र मायामोहमा कहिले नफस्नुहोस्।

Nepal Telecom ad

भावना न्यौपाने :

उठ उठ पाका बाबा आमाहरु हो
जाग जाग पाका बाबा आमाहरु हो।
अब गर्नुपर्छ तपाईंले आफ्नो काम आफैले
अब सार्नुपर्छ तपाईंले आफ्नो पाइला आफैंले।

शरीर हातगोडा जीर्ण भयो त के भयो
मन मस्तिष्क कहिल्यै जीर्ण नपार्नु होस्।
गाउन मन लागेमा गाउनुहोस्
नाच्न मन लागेमा नाच्नुहोस् ।
हात गोडा चलाई राख्नुहोस्
काम गर्न सकुन्जेल गरिराख्नुहोस्।

भजन गाउन मन लागेमा गराउनुहोस्
कविता सुनाउँन मन लागेमा सुनाउँनुहोस्।
आफू जस्तै साथीहरुसँग बस्नुहोस्
आफूजस्तै साथीहरुसँग कुरा गर्नुहोस्।

खान मन लागेका कुराहरु खानुहोस्
घुम्न मन लागेका ठाउँहरूमा घुम्नुहोस्।
भवसागरको बारेमा बुझ्नुहोस्
ईश्वरलाई सम्झनुहोस्।

यस संसारमा आएपछि
मृत्युलाई आत्मसात गर्नुनै पर्छ
भौतिकता, विलासिता र मायामोहमा
कहिले नफस्नुहोस्।

०००
कागेश्वरी मनोहरा, काठमाडाैं ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
आमालाई पाइँन

आमालाई पाइँन

भावना न्याैपाने
मलाई लिन आऊ छोरा

मलाई लिन आऊ छोरा

भावना न्याैपाने
हो म पागल भएकै हो बृद्धाहरुको लागि

हो म पागल भएकै...

भावना न्याैपाने
हातमा हम्मर लिएर

हातमा हम्मर लिएर

भावना न्याैपाने
जब म बूढो हुनेछु

जब म बूढो हुनेछु

भावना न्याैपाने
आमा

आमा

भावना न्याैपाने
शून्यजस्तै उज्यालो कटेरो

शून्यजस्तै उज्यालो कटेरो

लालबाबु शर्मा पोखरेल
मातापिता निधि दुई घरमै रमाउन्

मातापिता निधि दुई घरमै...

दुष्यन्त भट्टराई
मोती हाम्रा …

मोती हाम्रा …

पदम दाहाल
विवश छन् सहयोग छिटो गरौँ

विवश छन् सहयोग छिटो...

इन्द्रनारायण सुवेदी
विवश छन् सह‌योग छिटो गरौं

विवश छन् सह‌योग छिटो...

दीनानाथ पाेखरेल
आमालाई पाइँन

आमालाई पाइँन

भावना न्याैपाने
0
Would love your thoughts, please comment.x
()
x