साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बाबु र आमा

जन्म दिलायौ धरती चुम्न फूल पातका सँगमा घुम्न हृदय केन्द्रमा शिशुको छाया परमेश्वर हुन् , बाबु र आमा ।

Nepal Telecom ad

घनश्याम रेग्मी :

नियम सृष्टिको लाग्छ विचित्र
देह छ नश्वर अस्थिर चित्र
जसले ल्याए जीव धरामा
परमेश्वर हुन्, बाबु र आमा ।

काम गरेका साँझ प्रभात
फुर्सद के को हरदिन रात
पिठमा शिशुकासाथ गरामा
परमेश्वर हुन् , बाबु र आमा ।

शिशुको जीवन सार्थक पार्न
श्रमले खट्दछ भुवन छ खार्न
तर पनि शिशुको ध्यान हियामा
परमेश्वर हुन् , बाबु र आमा ।

उन्नति कसरी शिशुको हुन्छ
अवसर कसरी नव भित्रिन्छ
नव नव शिक्षा दिनमा धामा
परमेश्वर हुन् , बाबु र आमा ।

जन्म दिलायौ धरती चुम्न
फूल पातका सँगमा घुम्न
हृदय केन्द्रमा शिशुको छाया
परमेश्वर हुन् , बाबु र आमा ।

लोक चिनाए धर्म चिनाए
समय परिस्थिति मर्म चिनाए
जीवन उनकै उनकै काया
परमेश्वर हुन्, बाबु र आमा ।

००
विकास चोक , भरतपुर ५, चितवन

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
पाका युवा बालक छन् बिहाल !

पाका युवा बालक छन्...

घनश्याम रेग्मी
पाकाहरूबाट सिकाैँ (६)

पाकाहरूबाट सिकाैँ (६)

घनश्याम रेग्मी
पाकाहरूबाट सिकाैँ (५)

पाकाहरूबाट सिकाैँ (५)

घनश्याम रेग्मी
पाकाहरूबाट सिकाैँ (४)

पाकाहरूबाट सिकाैँ (४)

घनश्याम रेग्मी
पाकाहरूबाट सिकाैँ (३)

पाकाहरूबाट सिकाैँ (३)

घनश्याम रेग्मी
पाकाहरूबाट सिकौँ (२)

पाकाहरूबाट सिकौँ (२)

घनश्याम रेग्मी
शून्यजस्तै उज्यालो कटेरो

शून्यजस्तै उज्यालो कटेरो

लालबाबु शर्मा पोखरेल
मातापिता निधि दुई घरमै रमाउन्

मातापिता निधि दुई घरमै...

दुष्यन्त भट्टराई
मोती हाम्रा …

मोती हाम्रा …

पदम दाहाल
विवश छन् सहयोग छिटो गरौँ

विवश छन् सहयोग छिटो...

इन्द्रनारायण सुवेदी
विवश छन् सह‌योग छिटो गरौं

विवश छन् सह‌योग छिटो...

दीनानाथ पाेखरेल
आमालाई पाइँन

आमालाई पाइँन

भावना न्याैपाने
0
Would love your thoughts, please comment.x
()
x