साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सफलता

- “बल्ल कुरा बुझ्नु भो ?” - “नबुझेको भए म कहिल्यै दलाल बन्दिन थिएँ !” सबैले घुटुक्क थुक निले, खोके, ठ्यास ठ्यास गरे । अनि नारा लगाउन थाले । - “जनक्रान्तिको सफलता !”

Nepal Telecom ad

डा. विदुर चालिसे :

– “थुकौँ !”
– “कसलाई ?”
– “राष्ट्रपतिलाई !”
– “हैन, हैन, पुरानो राजालाई थुकौँ !”
– “थुकै आउँदैन, के थुक्नु !”
– “उसो भए प्रधानमन्त्रीलाई थुकौँ !”
– “मन्त्रीहरूलाई पनि थुकिदिउँ न !”
– “जल खाएको छैन !”

– “कसरी थुक्ने त ?”
– “भैंसीमाथि चढाएर !”
– “आफै भैंसीजस्ता छन्, के थुक्नु !”
– “थुक्ने त ?”
– “थुकै सुकिसक्यो, के थुक्नु त !”

– “लौ त्यसो भए, प्रतिपक्षलाई थुकौँ उसो भए !”
– “उ आफै अरूलाई थुकिरा छ के थुक्नु त्यस्तालाई !”
– “थुक्ने हो भने माथितिर फर्केर थुकौँ !”
– “आफैंतिर पर्छ के थुक्नु त !”
– “उसो भए भुक सम्मेलन गरौ ! सम्मेलनमा सबैजना एकै ठाउँमा आउँछन् । अनि एक एक गरेर छानी छानी थुकौँला !”

– “त्यहाँ थुक्दा गँवार भइन्छ !”
– “भित्तातिर फर्केर थुकौँला नि !”
– “तपाईं पनि पान खानु हुन्छ र ?”
– “पान त खान्न पानको पातचाहिँ मन पर्छ !”
– “जडि कुरा थाहा भो !”
– “के थाहा भो ?”
– “तपाई त मभन्दा पनि पिपलपाते हुनुहुँदो रहेछ !”
– “बल्ल कुरा बुझ्नु भो ?”
– “नबुझेको भए म कहिल्यै दलाल बन्दिन थिएँ !”

सबैले घुटुक्क थुक निले, खोके, ठ्यास ठ्यास गरे । अनि नारा लगाउन थाले ।
– “जनक्रान्तिको सफलता !”

०००
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
अर्थ न बर्थ

अर्थ न बर्थ

डा. विदुर चालिसे
अर्थ न बर्थ

अर्थ न बर्थ

डा. विदुर चालिसे
नेताकाे ग्याङ

नेताकाे ग्याङ

डा. विदुर चालिसे
‘बाजी’

‘बाजी’

डा. विदुर चालिसे
चारैतिर हमला

चारैतिर हमला

डा. विदुर चालिसे
बाजी

बाजी

डा. विदुर चालिसे
पैँतीस वर्ष

पैँतीस वर्ष

हरि खनाल
पानीबढुवा हाकिम र गोल्डेन एज

पानीबढुवा हाकिम र गोल्डेन...

ठाकुरप्रसाद अधिकारी
क्षितिजको ज्वाला

क्षितिजको ज्वाला

लक्ष्मी रिजाल
कल्पबासको झकास

कल्पबासको झकास

नरेन्द्रराज पौडेल
धनुषटङ्कार

धनुषटङ्कार

दिव्य गिरी
जँड्याहा पत्रिका

जँड्याहा पत्रिका

रामकुमार पाँडे
0
Would love your thoughts, please comment.x
()
x