साइबर अपराध सम्बन्धी सचेतना सामग्री

झिंगा र माहुरीको खेल

आफू जस्तै माहुरीको सम्मान हुने तर आफ्नो अपमान हुने कारण उसले माहुरी को “ मह“ भएको पत्ता लगायो।उसले एकान्तमा धेरै सोचविचार गरि “मह“अपवित्र पार्ने योजना बनायो ।

Nepal Telecom ad

अन्जु शर्मा  :

दुबै झिं झिं गरेर उड्ने । दुबैको रूप रंग आदि-इत्यादि करिब मिल्दो जुल्दो थियोे । माहुरी सबैको सेवा गर्ने सकरात्मक सोच भएकैले, माहुरीको मह पूजाआजामा प्रयोग गरि माहुरीलाई सन्मान गरिन्थ्यो । तर झिंगा फोहोरी भएकोले झिंगा बसेको ठाउँमा फिनेल छरि सफा पारिन्थ्यो ।

नकारात्मक सोच भएको कारण यो कुरा झिंगालाई मन परेको थिएन । आफू जस्तै माहुरीको संमान हुने तर आफ्नो अपमान हुने कारण उसले माहुरी को “ मह“ भएको पत्ता लगायो।उसले एकान्तमा धेरै सोचविचार गरि “मह“अपवित्र पार्ने योजना बनायो ।

केही दिनयता घरमा पूजापाठ चलिरहेको थियो, झिंगाको आगमनलाई रोक लगाउदै फिनेल छरि सरसफाइ चालुभयो । आफ्नो खानपिन र बासस्थानमा रोक लगाएकोमा क्रोधीत हुँदै झिंगा मह बिटुलो बनाउने सुरमा महमाथि बस्न पुग्यो, अन्ततः महमा खुट्टा गाडिएर जीवन समाप्ति गर्‍ याे ।
हो, यसैगरी अहिलेका नेता र कर्मचारी अरूलाई दोषारोपण गर्ने र आफू चोख्खिने खेलमा एकाएक गरि समाप्त हुँदै छन् ।

०००
रातोपुल, काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
अदृश्य जेल 

अदृश्य जेल 

अन्जु शर्मा
सत्ताको खोजी

सत्ताको खोजी

अन्जु शर्मा
सम्बन्ध

सम्बन्ध

अन्जु शर्मा
दासत्वमा नारी

दासत्वमा नारी

अन्जु शर्मा
बाध्यता 

बाध्यता 

अन्जु शर्मा
भट्टी पीडा

भट्टी पीडा

अन्जु शर्मा
जँड्याहा पत्रिका

जँड्याहा पत्रिका

रामकुमार पाँडे
सुव्यवस्था

सुव्यवस्था

सुरेशकुमार पाण्डे
नियति

नियति

किशन पाैडेल
अर्थ न बर्थ

अर्थ न बर्थ

डा. विदुर चालिसे
‘सगरमाथा एक पहाडको नाम होइन’ भित्रको हास्यव्यङ्ग्य (१)

‘सगरमाथा एक पहाडको नाम...

डा. भरतकुमार भट्टराई
0
Would love your thoughts, please comment.x
()
x