साइबर अपराध सम्बन्धी सचेतना सामग्री

अन्तिम परीक्षाको प्रश्नपत्र

मैलेले खेँ— पैसा जीवनका लागि हो ! सायद हामीले सिकेका ज्ञानहरू फरक थिए, कि हामीले देखेका सत्यहरू गलत थिए ? परीक्षाफल प्रकाशित हुन बाँकी छ— को फेल हुने हो थाहा छैन ।

Nepal Telecom ad

विप्लव ढकाल :

तिमी र म
एउटै कक्षाका साथी हौँ
जीवनभर एउटै पुस्तक पढ्यौँ
एउटै गुरुको प्रवचन सुन्यौँ
एउटै स्कुलमा
एउटै बेन्चमा बसेर
हामीले जीवनभर एउटै पाठ घोक्यौँ
पाठको शीर्षक थियो— पैसा !!

जीवनको अन्तिम परीक्षामा
एउटै प्रश्न सोधियो हामीलाई
तर उत्तरहरू
फरक फरक लेखेछौँ हामीले !

तिमीले लेख्यौ—
जीवन पैसाका लागि हो !
मैले लेखेँ—
पैसा जीवनका लागि हो !

सायद हामीले सिकेका
ज्ञानहरू फरक थिए,
कि हामीले देखेका
सत्यहरू गलत थिए ?

परीक्षाफल प्रकाशित हुन बाँकी छ—
को फेल हुने हो थाहा छैन ।

०००
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बोको

बोको

डा. विप्लव ढकाल
दाेभानमा भेट भएपछि

दाेभानमा भेट भएपछि

डा. विप्लव ढकाल
राज्यसँग एकालाप

राज्यसँग एकालाप

डा. विप्लव ढकाल
म अज्ञात शहीद आएको छु !

म अज्ञात शहीद आएको...

डा. विप्लव ढकाल
कागजकाे फिरफिरे

कागजकाे फिरफिरे

डा. विप्लव ढकाल
देश बन्ने भयो

देश बन्ने भयो

रमेश खकुरेल
नयाँ जोगी र नयाँ पाठ

नयाँ जोगी र नयाँ...

तेजविलास अधिकारी
सुशासन र जुत्ता

सुशासन र जुत्ता

हरि कोर्काली
हाँसो !

हाँसो !

हाेमनाथ घिमिरे
बोको

बोको

डा. विप्लव ढकाल
0
Would love your thoughts, please comment.x
()
x