साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मिल्दैन !

"माफ गर्नुहोला, हाम्रो कुरा मिल्दैन, आस्तिक र नास्तिक जस्तै हो, मिल्दैन । बहरे र आजादे बाबु त्रिपाठीहरू र घनेन्द्र ओझाहरू जस्तै हो । मेरो नाम सुन्ने ?"

Nepal Telecom ad

धनराज गिरी :

एक पात्र, हेर्दा नै सरल, सज्जन लाग्ने, बसमा चढे कतै जान भनेर, नारायणपुरबाट । बसमा यात्रीहरू कम थिए। सीटहरू खाली थिए। उसले यसो गफ गर्न मिल्ने साथी खोज्यो, अनुहार पढेर । देवीहरू पनि थिए । लजायो। विपरीत लिङ्गीप्रति मनभित्र अनुराग भए पनि अमल गर्ने हिम्मत भएन।

“केही नमीठो भनेमा बेकारमा चित्त दुख्छ !” यस्तो सोच्यो र एक भद्रजस्तो देखिने पात्रसित बस्न खोज्यो।

” हजुरको परिचय ?” एक्कासी यसो भन्न पुग्यो।
” म दौलतपुरबाट शक्तिगन्ज हुँदै रूपनगर पुग्दैछु। मेरो नाम ” राजनीति ” हो।
नाम सुन्ने बितिक्कै अनुहार बिगारेर पछिल्लो सीटमा गयो।केही पनि भनेन।
0
सात घन्टापछि, राजनीतिको रूपनगर आयो। बस रोकियो। उसलाई त्यो सहयात्रीको रवैया, हर्कत, मनपरेको थिएन। खस खस डट कम शान्त बनाउन ओर्लिनु अघि उसको नजिक गयो र नम्र भएर सोध्यो, “हजुरले किन मेरो नाम सुन्ने बित्तिक्कै अनुहार बिगारेर यता आउनुभयो ? हजुरको परिचय ?”

“माफ गर्नुहोला, हाम्रो कुरा मिल्दैन, आस्तिक र नास्तिक जस्तै हो, मिल्दैन । बहरे र आजादे बाबु त्रिपाठीहरू र घनेन्द्र ओझाहरू जस्तै हो । मेरो नाम सुन्ने ?”

“नाम भन्न पनि मिल्दैन कि ?” राजनीति बोल्यो।
“मेरो नाम इमान्दारी हो !”
राजनीति टाप !!

०००
चितवन

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
जय गणतन्त्र !

जय गणतन्त्र !

धनराज गिरी
किन सर ? किन ?

किन सर ? किन...

धनराज गिरी
ज्या ! बिर्सिएछ !!

ज्या ! बिर्सिएछ !!

धनराज गिरी
घण्टेशिया !

घण्टेशिया !

धनराज गिरी
जाम

जाम

नन्दलाल आचार्य
नत्र त म…

नत्र त म…

दामाेदर न्याैपाने
म गर्छु धर्म

म गर्छु धर्म

सुरेशकुमार पाण्डे
सँधियारको के भर छ र ?

सँधियारको के भर छ...

ठाकुरप्रसाद अधिकारी
0
Would love your thoughts, please comment.x
()
x