साइबर अपराध सम्बन्धी सचेतना सामग्री

आउली कान्छी

पोहोर परार लाज मानी लुकिछिपी धेरै भयो हाकाहाकी रम्नु पर्छ भागी कतै जाउली कान्छी ।

Nepal Telecom ad

नीलहरि काफ्ले :

पख यो दशैँमा मेरैतिर आउली कान्छी
उध्याएर दाँतहरू साँप्रा खुट्टी खाउली कान्छी ।

नगरेका उखपात यसैपालि मज्जैसँग
लिङ्गे पिङ्ग दोहोरीमा झुम्दा थाहा पाउली कान्छी ।

कानेखुसी सुटुक्क नै भन्ने कुरा भन्नु फेरी
साँझपख एकान्तमै चोखो माया लाउली कान्छी ।

पोहोर परार लाज मानी लुकिछिपी धेरै भयो
हाकाहाकी रम्नु पर्छ भागी कतै जाउली कान्छी ।

उन्मादले ठाँटिएर साँझ रोधी आउनु तिमी
कान्छा कान्छीसँगै नाच्दा सङ्गी माझ छाउली कान्छी ।

०००
सिन्धुली ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
लाहुर

लाहुर

नीलहरि काफ्ले
पर्दा लगाउँदैछन !!

पर्दा लगाउँदैछन !!

नीलहरि काफ्ले
लाउँछु भन्छन् !

लाउँछु भन्छन् !

नीलहरि काफ्ले
सुनकै कुम्लो बोकेर

सुनकै कुम्लो बोकेर

नीलहरि काफ्ले
के पीर भो र ?

के पीर भो र...

नीलहरि काफ्ले
आओस् नयाँ वर्ष

आओस् नयाँ वर्ष

नीलहरि काफ्ले
माछो माछो-भ्यागुतो भन्दिनू

माछो माछो-भ्यागुतो भन्दिनू

महेन्द्र उपाध्याय
हुँदैन कल्याण जरा नफाली

हुँदैन कल्याण जरा नफाली

पुरूषाेत्तम सिग्देल
उद्दण्डलाई कसले लुकायो ?

उद्दण्डलाई कसले लुकायो ?

घनश्याम न्यौपाने ‘परिश्रमी’
0
Would love your thoughts, please comment.x
()
x