साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सस्तो प्रचार

केहीबेर पछि फोटोसहित फेसबुक स्टाटस अपडेट गर्‍यो । लेखिएको थियो ‘आज एक कार्यक्रममा प्रमुख अतिथि र विशिष्ट अतिथिका साथ’ फोटोमा उसको बाहेक कसैको अनुहार क्यामेरा तर्फ थिएन ।

Nepal Telecom ad

विनोद नेपाल :

कार्यक्रम सकिनै आँटेको थियो । सभापतिले कार्यक्रम समापनको जानकारी गराउन भूमिका बाँध्दै थिए ।

दर्शकदीर्घाको सबैभन्दा पछाडिको लहरमा बसेको ऊ एकाएक मञ्चतर्फ सोझियो ।

सरासर गयो र प्रमुख अतिथि र विशिष्ट अतिथिको बीचमा बस्यो ।
हातको मोबाईलको क्यामेरा सेल्फी मोडमा राख्यो र धमाधम फोटो खिच्यो ।

कार्यक्रम सकिनासाथ खाजाको प्याकेट हातमा लियो र घरतर्फ लाग्यो ।

केहीबेर पछि फोटोसहित फेसबुक स्टाटस अपडेट गर्‍यो । लेखिएको थियो ‘आज एक कार्यक्रममा प्रमुख अतिथि र विशिष्ट अतिथिका साथ’

फोटोमा उसको बाहेक कसैको अनुहार क्यामेरा तर्फ थिएन ।

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
साझा शत्रु

साझा शत्रु

विनाेद नेपाल
कमाइ

कमाइ

विनाेद नेपाल
फुट

फुट

विनाेद नेपाल
योजना

योजना

विनाेद नेपाल
पाँच छेस्का

पाँच छेस्का

विनाेद नेपाल
आधुनिक बुख्याँचा

आधुनिक बुख्याँचा

विनाेद नेपाल
आरती हात्ती र पुरस्कार खेती

आरती हात्ती र पुरस्कार...

चिरञ्जीवी दाहाल
स्वर्ग पुगेपछि 

स्वर्ग पुगेपछि 

कृष्ण शर्मा सुमु
झर्ला र खाउँला !

झर्ला र खाउँला !

डा. विदुर चालिसे
प्रतिवाद

प्रतिवाद

फित्काैली डटकम
0
Would love your thoughts, please comment.x
()
x