साइबर अपराध सम्बन्धी सचेतना सामग्री

फुट

१० रुपियाँ उसको हातमा थमाएपछि पत्रिका खोलेर पढ्न थाल्यो, जहाँ एउटा समाचारको शीर्षक थियो ‘नेताजीहरू बीच बन्द भएको बोली फुट्यो’ ।

Nepal Telecom ad

विनोद नेपाल :

‘फुट्यो ! फुट्यो !’

ऊ सधैँझैं काखभरी पत्रिका राखेर एकाबिहानै सडकमा चर्को आवाजमा कराउँदै हिँडिरहेको थियो ।

केही समय यता निरन्तर फुटकै चर्चा सुनिरहेकोमा चर्को आवाजले उसको ध्यान ऊ तर्फ केन्द्रित भयो ।

‘हैन के फुठ्यो, कहाँ फुठ्यो, कहिले फुट्यो हँ ?’- उसले झ्यालबाटै चिच्यायो ।

‘यहाँ आउनुस् न तल, अनि थाहा पाउनुहुन्छ, टाढैबाट भन्यो भने त सक्किगो नि, यसरी हिंडेको के काम ।’

झनै खुल्दुली भयो । ओर्लेर ऊ नजिक पुग्यो ।

उसले एउटा पत्रिका ऊ तर्फ सोझ्याउँदै भन्यो ‘लौ पढ्नुस्’ ।

१० रुपियाँ उसको हातमा थमाएपछि पत्रिका खोलेर पढ्न थाल्यो, जहाँ एउटा समाचारको शीर्षक थियो ‘नेताजीहरू बीच बन्द भएको बोली फुट्यो’ ।

०००
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
साझा शत्रु

साझा शत्रु

विनाेद नेपाल
कमाइ

कमाइ

विनाेद नेपाल
योजना

योजना

विनाेद नेपाल
पाँच छेस्का

पाँच छेस्का

विनाेद नेपाल
आधुनिक बुख्याँचा

आधुनिक बुख्याँचा

विनाेद नेपाल
सत्ताको महाभारत

सत्ताको महाभारत

विनाेद नेपाल
गणित पुराण

गणित पुराण

शिवप्रसाद जैशी
हेर ! बाबै ! बिलाउनी पनि भुटुन हाल्न पर्छ है

हेर ! बाबै !...

सुरेशकुमार भट्ट
बाजी

बाजी

डा. विदुर चालिसे
म ट्याब्लेटको मान्छे

म ट्याब्लेटको मान्छे

घिमिरे ‘मैदेली’
0
Would love your thoughts, please comment.x
()
x