साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पाँच छेस्का

बलियो आस मिलेन मतो गन्हायो सास ! देख्यो त साथी सडकछाप पुगेछ माथि !

Nepal Telecom ad

विनोद नेपाल :

१.
ठगियो देश
भाग लुटेरा
जाउ विदेश !

२.
धाउ छिमेक
लगाउ तेल
माग निमेक !

३.
यो गणतन्त्र
उम्रेला कि त
सिङ पुच्छर !

४.
बलियो आस
मिलेन मतो
गन्हायो सास !

५.
देख्यो त साथी
सडकछाप
पुगेछ माथि !

०००
पाल्पा, हाल काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
साझा शत्रु

साझा शत्रु

विनाेद नेपाल
कमाइ

कमाइ

विनाेद नेपाल
फुट

फुट

विनाेद नेपाल
योजना

योजना

विनाेद नेपाल
आधुनिक बुख्याँचा

आधुनिक बुख्याँचा

विनाेद नेपाल
सत्ताको महाभारत

सत्ताको महाभारत

विनाेद नेपाल
बेलाको बोली – १६९

बेलाको बोली – १६९

डा. ऋषि बस्ताकाेटी
पाँच ठोक्तक

पाँच ठोक्तक

कुमार खड्का
पाँच खित्कौली

पाँच खित्कौली

नन्दलाल आचार्य
चार ठोक्तक

चार ठोक्तक

रमेश समर्थन
पाँच खित्कौली

पाँच खित्कौली

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x