साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कमाइ

उनले भने, सधैँ तिमीसँग मागेर खानुपर्ने, आज त आफ्नै कमाइले खाउँ भनेर हिँडेको, ... को भट्टीमा छु, फर्कँदा मलाई पनि तिम्रो स्कुटीमा लैजाउ है !

Nepal Telecom ad

विनोद नेपाल :

साइतमै सुरु गरेकाले टीका लगाउने काम बेलैमा सकियो ।

खाना खाने तयारी भयो तर नौला ज्वाइँ एकाएक हराए ।

यता हेरे, उता हेरे, अहँ कतै देखिएनन् ।

कुरो छोरीसम्म पुग्यो ।

ज्वाइँ हुनुहुन्न रे ? कहाँ जानुभयो त ? मलाई पनि केही भन्नुभएको छैन । मलाई नभनी कतै नजाने मान्छे एकाएक कसरी हिँड्नुभो ? उनी अत्तालिन थालिन् ।

अलिबेर बाटो हेरेपछि उनले फोन गरिन्, फोन उठ्यो ।

हजुर कहाँ ? केही नभनी जानुभएछ, यहाँ कस्तो खैलाबैला भयो , म त आत्तिएकी ! भन्नुस् त कहाँ हुनुहुन्छ ?

उनले भने, सधैँ तिमीसँग मागेर खानुपर्ने, आज त आफ्नै कमाइले खाउँ भनेर हिँडेको, … को भट्टीमा छु, फर्कँदा मलाई पनि तिम्रो स्कुटीमा लैजाउ है !

०००
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
साझा शत्रु

साझा शत्रु

विनाेद नेपाल
फुट

फुट

विनाेद नेपाल
योजना

योजना

विनाेद नेपाल
पाँच छेस्का

पाँच छेस्का

विनाेद नेपाल
आधुनिक बुख्याँचा

आधुनिक बुख्याँचा

विनाेद नेपाल
सत्ताको महाभारत

सत्ताको महाभारत

विनाेद नेपाल
गणित पुराण

गणित पुराण

शिवप्रसाद जैशी
हेर ! बाबै ! बिलाउनी पनि भुटुन हाल्न पर्छ है

हेर ! बाबै !...

सुरेशकुमार भट्ट
बाजी

बाजी

डा. विदुर चालिसे
म ट्याब्लेटको मान्छे

म ट्याब्लेटको मान्छे

घिमिरे ‘मैदेली’
0
Would love your thoughts, please comment.x
()
x