साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पछुतो

उनले भने - ‘उही लोभ त हो, लोभले लाभ, लाभले विलाप भन्छन् नि, हो त्यस्तै भयो । दिनभर पसल कुरेर थोपा थोपा बटुल्नु भन्दा एकैपटक घैला भनेँ लोभले नि !’

Nepal Telecom ad

विनोद नेपाल :

‘त्यसपछि मैले राजनीति छाडेँ’ – विगत स्मरण गर्दै उनले भने ‘जब यो साँच्चिकै फोहरी खेल रहेछ भन्ने महसुस गरेँ ’
त्यस्तो महसुस कतिखेर गर्नुभयो त ? – प्रश्नकर्ताले सोधे ।
जवाफमा उनले भने ‘धेरै ढिलो’ ‘त्यसैले त यो हाल भयो ।’

‘चन्दा मागे चन्दा दिएँ, कार्यक्रममा हुने खर्चहरू व्यहोरे, त्यहाँसम्म त ठिकै थियो, उम्मेदवार बनाउने आश देखाए, आश मात्रै देखाएनन् जिताउने आश्वासन पनि दिए, लोभिएँ, उनीहरूले भनेजसो गरिरहेँ’- उनले भने ।

अनि अनुभव नै नभएको क्षेत्रमा त्यसरी लाग्नुहुन्थ्यो त ?- प्रश्नकर्ताले सोधे ।
उनले भने – ‘उही लोभ त हो, लोभले लाभ, लाभले विलाप भन्छन् नि, हो त्यस्तै भयो । दिनभर पसल कुरेर थोपा थोपा बटुल्नु भन्दा एकैपटक घैला भनेँ लोभले नि !’

०००
पाल्पा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
साझा शत्रु

साझा शत्रु

विनाेद नेपाल
कमाइ

कमाइ

विनाेद नेपाल
फुट

फुट

विनाेद नेपाल
योजना

योजना

विनाेद नेपाल
पाँच छेस्का

पाँच छेस्का

विनाेद नेपाल
आधुनिक बुख्याँचा

आधुनिक बुख्याँचा

विनाेद नेपाल
उत्तर हराएको देशमा प्रश्न उद्योगको उज्ज्वल भविष्य

उत्तर हराएको देशमा प्रश्न...

दामाेदर न्याैपाने
आरती हात्ती र पुरस्कार खेती

आरती हात्ती र पुरस्कार...

चिरञ्जीवी दाहाल
स्वर्ग पुगेपछि 

स्वर्ग पुगेपछि 

कृष्ण शर्मा सुमु
झर्ला र खाउँला !

झर्ला र खाउँला !

डा. विदुर चालिसे
0
Would love your thoughts, please comment.x
()
x