साइबर अपराध सम्बन्धी सचेतना सामग्री

देश खाने धमिरा

झोलेहरु, जसको सिता खायो, उसैको गीता गाउँछन् ! जनताको भाग्य लुटेर, आफ्नो भाग्य चम्काउछन् ! आखिर, झोलेहरु र धमिराहरु भन्नु उस्तै उस्तै हुन्, धमिराहरुले काठ खान्छन् झोलेहरुले देश खान्छन् ! जय झोलेवाद !!

Nepal Telecom ad

सुभाषचन्द्र देवकाेटा

झोलेहरु,
विवेक र इमानका कुरा गर्दैनन् !
सत्य र असत्य पर्खदैनन् !

निजत्व गुमाएका झोलेहरु
अर्काको गोडामा उभिन्छन्, हिड्छन् !
अर्काको बुद्धिमा चल्छन् !

झोलेहरु इमानको होइन,
लुटको खान्छन् !
मालिकको आदेशमा
आफ्नैको गला रेट्छन् !

अर्काको गोडामा
उभिने यस्ता झोलेहरुको
कुनै गन्तव्य हुँदैन !
अर्काको इसारामा चल्ने
यस्ता झोलेहरुको,
कुनै भरोसा र निष्ठा हुदैन !

झोलेहरु,
मात्र मालिकको आदेश बुझ्छन् !
मात्र मालिकको इसारामा चल्छन् !

झोलेहरु,
जसको सिता खायो,
उसैको गीता गाउँछन् !
जनताको भाग्य लुटेर,
आफ्नो भाग्य चम्काउछन् !

आखिर,
झोलेहरु र धमिराहरु भन्नु उस्तै उस्तै हुन्,
धमिराहरुले काठ खान्छन्
झोलेहरुले देश खान्छन् !

जय झोलेवाद !!

०००

गाेरखा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
मनको लड्डु …

मनको लड्डु …

सुभाषचन्द्र देवकाेटा
निरोको शहर…

निरोको शहर…

सुभाषचन्द्र देवकाेटा
म हार्न तयार छु

म हार्न तयार छु

सुभाषचन्द्र देवकाेटा
जय नेपाली क्रान्ति !

जय नेपाली क्रान्ति !

सुभाषचन्द्र देवकाेटा
राजनीतिका बनियाँ

राजनीतिका बनियाँ

सुभाषचन्द्र देवकाेटा
भन्… नयाँ वर्ष त किन आइस् ?

भन्… नयाँ वर्ष त...

सुभाषचन्द्र देवकाेटा
अह‌ङ्कारको आगो

अह‌ङ्कारको आगो

प्रा. कपिल अज्ञात
सपनामाथि तपाईंहरु कत्तिको विश्वास गर्नुहुन्छ…?

सपनामाथि तपाईंहरु कत्तिको विश्वास...

राजेन्द्रप्रसाद अधिकारी
बिदा र हल्लाको देश !

बिदा र हल्लाको देश...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
हो स्वर्ग मेरो घर

हो स्वर्ग मेरो घर

बालकृष्ण खनाल
0
Would love your thoughts, please comment.x
()
x