साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मानव अधिकार !

यो गरिब बस्तीले यहाँको वातावरण नै दुषित बनायो । यो बस्ती हटाएर सुन्दर बिगबजार बन्न सक्छ ।- नजिकै ससाना झुग्गी बस्तीहरूलाई देखाउँदै चक्रसिंहले भन्यो ।

Nepal Telecom ad

सुरेशकुमार पाण्डे :

जिन्दावाद ! जिन्दावाद !
एक हुल मानिसहरू प्लेकाड हात हातमा उचालेका नारा लगाउँदै सडकमा हिँडेका थिए ।
हाम्रो मानो, छानोको ग्यारन्टी गर, स्वास्थय, सुरक्षाको ग्यारन्टी गर । लेखिएका ब्यानर प्लेकाट र नाराहरू घन्किँदै थियो ।

चक्रसिंहको कार जुलुसको त्यो जाममा फस्यो । ए भाइ ! यिनीहरूलाई खेद न छिटै मलाई कार्यक्रममा पुग्नु छ ।-
ऊ रिसले मुर्मुराउँदै प्रहरिलाई आदेश दिन्छ ।

प्रहरीले लाठा लगाउँदै जुलुसकै बिचबाट उस्लाई बाटो बननाइदिने प्रयास गर्छ ।
“सारी ! केही ढिला भयो नजिकैको ठुलो होटेलमा पुगेर चक्रसिंहले भन्यो ।
“आयोजक मध्य एकजना चक्रेपनि थियो ।”
सबै भि आइ पी मध्यका होटेलमा बसेर सिसाबाट तल सडकतिर नियाल्दै थिए ।

यो गरिब बस्तीले यहाँको वातावरण नै दुषित बनायो । यो बस्ती हटाएर सुन्दर बिगबजार बन्न सक्छ ।-
नजिकै ससाना झुग्गी बस्तीहरूलाई देखाउँदै चक्रसिंहले भन्यो ।

ठिक भन्नुभयो अहिले विश्व मानव अधिकार यही विषयमा छलफल गरेर मनाउँने मेरोपनि उद्देश्य हो ।-अध्यक्ष कुटिल मुस्कुराउँदै भन्यो ।

०००
दाङ, घोराही १८

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
परिवर्तनको राज

परिवर्तनको राज

सुरेशकुमार पाण्डे
म गर्छु धर्म

म गर्छु धर्म

सुरेशकुमार पाण्डे
ग्यास

ग्यास

सुरेशकुमार पाण्डे
सुव्यवस्था

सुव्यवस्था

सुरेशकुमार पाण्डे
पावर

पावर

सुरेशकुमार पाण्डे
निर्णायक को ?

निर्णायक को ?

सुरेशकुमार पाण्डे
महात्म्य

महात्म्य

रामकृष्ण ढकाल
कालचक्र

कालचक्र

नन्दलाल आचार्य
ई खा ! भन्सारमा चोरेको रक्सी त पानी पो रैछ !

ई खा ! भन्सारमा...

सुरेशकुमार भट्ट
दलबहादुरको पेशा

दलबहादुरको पेशा

ठाकुरप्रसाद अधिकारी
0
Would love your thoughts, please comment.x
()
x