साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मिसन चौरासी !

तीनोटा खुट्किला फ्याट्टै नाघी फुत्तमाथि पुग्नलाई चल्दैछ रे यहाँ मिसन चौरासी । पाप धर्मको फल स्वर्ग नर्कमा मिल्ने जस्तै कर्म गर फलबिनै चल्दैछ मिसन चौरासी ।

Nepal Telecom ad

रामदेव पाण्डे :

बोकाहरू भकाभक बन्दै छन् रे खसि
पाइन्छ रे भन्दै पेटभरि खान बसी बसी

उनायो फुल्दै र ढुङ्गो पनि टुसाउँदै छ रे
सुनेर बजारमा चल्दैछ रे मिसन चौरासी

एकासी बयासी तिरासी भाडमा जाउन्
नयाँ सपनाको व्यापार मिसन चौरासी

तीनोटा खुट्किला फ्याट्टै नाघी फुत्तमाथि
पुग्नलाई चल्दैछ रे यहाँ मिसन चौरासी

पाप धर्मको फल स्वर्ग नर्कमा मिल्ने जस्तै
कर्म गर फलबिनै चल्दैछ मिसन चौरासी

चौरासीमा चौरासी व्यञ्जन खाउला बाबु
अहिले भोकै बस चल्दैछ मिसन चौरासी !

०००
काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नेताजीको जय:

नेताजीको जय:

रामदेव पाण्डे
कारण के होला ?

कारण के होला ?

रामदेव पाण्डे
प्रभु ! घोर कलियुग आयो !

प्रभु ! घोर कलियुग...

रामदेव पाण्डे
बुढेसकालमा बुढोले थपे बिछ्याउना

बुढेसकालमा बुढोले थपे बिछ्याउना

रणबहादुर बुढाथोकी ‘भैया’
‘नेतारोग’ लागेको मान्छे !

‘नेतारोग’ लागेको मान्छे !

राजेन्द्र तारकिणी
मोबाइल

मोबाइल

उत्तम विचार
भाषा कविता

भाषा कविता

खगेन्द्र नेउपाने
बादल र मानिस

बादल र मानिस

लक्ष्मण नेवटिया
0
Would love your thoughts, please comment.x
()
x