साइबर अपराध सम्बन्धी सचेतना सामग्री

राजनीति

उनले प्रफुल्ल मुद्रामा भने कुन्नि केजाति पुछेको टालो पनि काम लाग्छ भनेको यही हो, बुझ्नुभो ? ‘यो यस्तो क्षेत्र हो जहाँ को कतिखेर काम लाग्छ थाहै हुँदैन, त्यसैले फूर्तिफार्ती बेकार छ ।’

Nepal Telecom ad

विनोद नेपाल :

धेरै पछि उनको फोन आयो । उनी छक्क परे । तर खुसीसाथ फोन उठाएर अभिवादनसँगै बधाई दिए । उनले पनि बधाई पाए भन्ने उनको हाउभाउ र ‘धन्यवाद’ को जवाफले बुझियो ।

उताको कुरा नसुनिए पनि उनको मन्द मुस्कानले कुराकानी सौहार्द्र नै छ भन्ने देखाउँथ्यो ।
उताबाट भनिएका कुरामा सहमति र समर्थन जनाउनु बाहेक उनले केही भनेनन् । उनले हस्, भइहाल्छ नि, अवश्य, जस्ता छोटा तर सकारात्मक जवाफ दिए ।

उनीहरूबिचको संवाद सकिएपछि सामुन्ने बसिरहेको पत्रकार जो अघिदेखि उनीसँग सम्पन्न निर्वाचन र त्यसको परिणामप्रति उनको धारणा बुझ्ने प्रयत्न गरिरहेको थियो, कोहीले केही सोध्न खोज्दै थियो उनले प्रफुल्ल मुद्रामा भने कुन्नि केजाति पुछेको टालो पनि काम लाग्छ भनेको यही हो, बुझ्नुभो ? ‘यो यस्तो क्षेत्र हो जहाँ को कतिखेर काम लाग्छ थाहै हुँदैन, त्यसैले फूर्तिफार्ती बेकार छ ।’

०००
पाल्पा, हाल काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
साझा शत्रु

साझा शत्रु

विनाेद नेपाल
कमाइ

कमाइ

विनाेद नेपाल
फुट

फुट

विनाेद नेपाल
योजना

योजना

विनाेद नेपाल
पाँच छेस्का

पाँच छेस्का

विनाेद नेपाल
आधुनिक बुख्याँचा

आधुनिक बुख्याँचा

विनाेद नेपाल
भाले

भाले

शेषराज भट्टराई
परिणाम यहि त होला ?!

परिणाम यहि त होला...

रामकृष्ण ढकाल
अदृश्य जेल 

अदृश्य जेल 

अन्जु शर्मा
0
Would love your thoughts, please comment.x
()
x