साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सत्ता

पोथी भाले हुन्छन् शत्रु पाले बस्छन् । कृष्ण कंस हुन्छ युधिष्ठिर दुर्योधन बन्छ । सत्तामा पुगेपछि- कवि पनि कसाई बन्छ कसाई पनि कवि हुन्छ गान्धी गोड्से हुन्छ पण्डित पादरी बन्छ सयपत्री बाबरी हुन्छ ।

Nepal Telecom ad

भोजराज रेग्मी ‘मुखाले’ :

मेरो देशमा
सत्ता भन्ने यस्तो ठाउँ छ
जहाँ पुगेपछि
वयोवृद्धको पनि ब्याट्री चार्ज हुन्छ
लिलिपुट पनि इन्लार्ज हुन्छ ।
लाटाहरू भाषण गर्न थाल्छन्
बाठाहरू गोजेरो भर्न थाल्छन् ।
सञ्जयहरू नै धृतराष्ट्र भइदिन्छन्
सावित्रीहरू पिङ्गला बनिदिन्छन् ।
पोथी भाले हुन्छन् शत्रु पाले बस्छन् ।
कृष्ण कंस हुन्छ युधिष्ठिर दुर्योधन बन्छ ।
सत्तामा पुगेपछि- कवि पनि कसाई बन्छ
कसाई पनि कवि हुन्छ
गान्धी गोड्से हुन्छ
पण्डित पादरी बन्छ
सयपत्री बाबरी हुन्छ ।

मेरो देशमा
सत्ता भन्ने यस्तो ठाउँ छ
जहाँ पुगेपछि
वयोवृद्धहरूको पनि ब्याट्रीचार्ज हुन्छ
लिलिपुट पनि इन्लार्ज हुन्छ ।

०००
चित्त दुखेको ओखती (२०७१)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
प्रोफेसर भाइरल

प्रोफेसर भाइरल

भोजराज रेग्मी ‘मुखाले’
भुक्तमान नेपाली

भुक्तमान नेपाली

भोजराज रेग्मी ‘मुखाले’
भ्यागुताको भ्यासेक्टोमी

भ्यागुताको भ्यासेक्टोमी

भोजराज रेग्मी ‘मुखाले’
चङ्खे र नक्कली

चङ्खे र नक्कली

भोजराज रेग्मी ‘मुखाले’
पाँच थप्पड

पाँच थप्पड

भोजराज रेग्मी ‘मुखाले’
छोप्ने भर्सेस् देखाउने

छोप्ने भर्सेस् देखाउने

भोजराज रेग्मी ‘मुखाले’
नदीकाे मृत्यु

नदीकाे मृत्यु

खगेन्द्र नेउपाने
आत्मबोध

आत्मबोध

ईश्वर पाेखरेल
आइमाई

आइमाई

डा. दामाेदर पुडासैनी किशाेर
बोल्न नहुने के रोग लाग्यो कुनि ?

बोल्न नहुने के रोग...

बालकृष्ण खनाल
0
Would love your thoughts, please comment.x
()
x