साइबर अपराध सम्बन्धी सचेतना सामग्री

को आस्तिक ?

केही ससङ्कित र केही रोष प्रकट गर्दै उनले भने, “बाबु ! नास्तिकले पो यस्तो भन्छ त ।” श्रीधरले बाल बोली बोलिहाले “ए गोबरलाई गोबर भन्नेलाई नास्तिक र गणेश भन्नेलाई आस्तिक भन्नुपर्छ हो गुरु ?”

Nepal Telecom ad

श्रीप्रसाद पोखरेल  :

पण्डित धर्मानन्द गणेश स्थापना गर्दै थिए । घरका सबै फर्‍याकफुरुक गरेर पूजाका कामलाई तारतम्य मिलाउँदै थिए । स्कुल हिड्न तम्तयार श्रीधरले धर्मानन्दलाई सोधे, “पण्डित ज्यू ! केटाकेटीले जस्तो गोबर किन खेलाउनु भएको ?”

“श्रीधर ! यो गोबर हैन बाबु ! यो त गणेश बनाएको हो ?” श्रीधरलाई उनले प्रष्ट्याए ।
“पण्डित ज्यू ! हजुर गोबरलाई गणेश पनि बनाउन सक्नुहुन्छ ?”

केही ससङ्कित र केही रोष प्रकट गर्दै उनले भने, “बाबु ! नास्तिकले पो यस्तो भन्छ त ।”

श्रीधरले बाल बोली बोलिहाले “ए गोबरलाई गोबर भन्नेलाई नास्तिक र गणेश भन्नेलाई आस्तिक भन्नुपर्छ हो गुरु ?”

०००
इटहरी

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
दृष्टि

दृष्टि

श्रीप्रसाद पाेखरेल
बिर्सिएको आयु

बिर्सिएको आयु

श्रीप्रसाद पाेखरेल
उपाय

उपाय

श्रीप्रसाद पाेखरेल
अवस्था

अवस्था

श्रीप्रसाद पाेखरेल
अनुत्तरित क्षण

अनुत्तरित क्षण

श्रीप्रसाद पाेखरेल
पुस्तक के गर्ने ?

पुस्तक के गर्ने ?

श्रीप्रसाद पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x