साइबर अपराध सम्बन्धी सचेतना सामग्री

लक्ष्मणरेखा

उज्यालो भयो, श्रीधरको शव लक्ष्मणरेखा पारी थियो । - पत्रिकामा समाचार आयो लक्ष्मणरेखा नाघेकोमा श्रीधरलाई मृत्युदण्ड ।

Nepal Telecom ad

श्रीप्रसाद पोखरेल :

– लक्ष्मणले रेखा कोरे, त्यो रेखाको नाम लक्ष्मणरेखा भयो ।
– लक्ष्मणरेखा भित्र सीता सुरक्षित भइन् ।
– रावण आयो, लक्ष्मणरेखा नाघ्ने आँट गरेन ।
– सीताले लक्ष्मणरेखा नाघिन्, अपहरणमा परिन् ।
– छिमेकीले लक्ष्मणरेखा नाघ्यो, श्रीधरले विरोध गर्‍यो ।
– लक्ष्मणरेखावारी गोली चल्यो, श्रीधर ड्याम्म लड्यो ।
– रात पर्‍यो, लक्ष्मणरेखा सर्‍यो ।
– उज्यालो भयो, श्रीधरको शव लक्ष्मणरेखा पारी थियो ।
– पत्रिकामा समाचार आयो लक्ष्मणरेखा नाघेकोमा श्रीधरलाई मृत्युदण्ड ।

०००
इटहरी, सुनसरी

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
दृष्टि

दृष्टि

श्रीप्रसाद पाेखरेल
बिर्सिएको आयु

बिर्सिएको आयु

श्रीप्रसाद पाेखरेल
उपाय

उपाय

श्रीप्रसाद पाेखरेल
अवस्था

अवस्था

श्रीप्रसाद पाेखरेल
अनुत्तरित क्षण

अनुत्तरित क्षण

श्रीप्रसाद पाेखरेल
पुस्तक के गर्ने ?

पुस्तक के गर्ने ?

श्रीप्रसाद पाेखरेल
नेताको व्यथा

नेताको व्यथा

रामकुमार पाँडे
अज्ञानताको विज्ञान

अज्ञानताको विज्ञान

शिवप्रसाद जैशी
जङ्गली समाज !!

जङ्गली समाज !!

कलानिधि दाहाल
दाइजात्रा !

दाइजात्रा !

गायत्री परिरोशनी
प्रतिबिम्ब

प्रतिबिम्ब

लक्ष्मी रिजाल
अनुहार

अनुहार

नगिता लेप्चा राई
0
Would love your thoughts, please comment.x
()
x