साइबर अपराध सम्बन्धी सचेतना सामग्री

परिकार !

"हो त नि सरजी, कस्तो भोक लागेको छ, नेताजीको सत्ताको भोकजस्तै।" अर्का लेखक।

Nepal Telecom ad

धनराज गिरी :

“हामीहरू आउनेछौँ !” केही साथीहरूले फोनबाट जानाकारी दिए प्रोफेसर “राघवेन्द्रप्रताप शरणोपाध्याय रत्नश्रीलाई ।”

आहा, मेरो सौभाग्य!वेलकम,साथीहरू घरमा आउने भनेको त भाग्योदय हो ! मोग्याम्बो खुश हुवा !” उसले खुसी प्रकट गर्यो । अनेक किसिमको भोजन पकाउन लगायो, बाबर्ची भान्जा गोपालनन्दन जयनेपाल वरुणलाई बोलायो । पकाए । पाक्यो । आए आफन्तहरू।

“भोक, भोक पहिले भोक !” एक सत्तरीमाथिका पाका, अति भोकाएका । “हो त नि सरजी, कस्तो भोक लागेको छ, नेताजीको सत्ताको भोकजस्तै।” अर्का लेखक। उनी ७५ ! सबै पाका ।

०००
चितवन

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
ससम्मान भोजन !

ससम्मान भोजन !

धनराज गिरी
रकिब !

रकिब !

धनराज गिरी
ससुराली !

ससुराली !

धनराज गिरी
लभलेटर

लभलेटर

धनराज गिरी
टोल सुधार !

टोल सुधार !

धनराज गिरी
के ताल हो बूढा ?

के ताल हो बूढा...

धनराज गिरी
दाइजात्रा !

दाइजात्रा !

गायत्री परिरोशनी
प्रतिबिम्ब

प्रतिबिम्ब

लक्ष्मी रिजाल
अनुहार

अनुहार

नगिता लेप्चा राई
तलतल

तलतल

केशवराज आमोदी
जुलूसहरूका पछाडि

जुलूसहरूका पछाडि

शरच्चन्द्र वस्ती
0
Would love your thoughts, please comment.x
()
x