साइबर अपराध सम्बन्धी सचेतना सामग्री

गन्तव्य खै ?

तर भोला दाई चुपचाप गन्तव्य भन्दा माथि पुगिसकेको थियाे । संसदमा पुगिसकेको थियो जहाँबाट मन्त्री बन्ने सपना देख्दै थियो ।

Nepal Telecom ad

सुरेशकुमार पाण्डे :

“इन्कलाव जिन्दावाद ! विश्वका श्रमजीवि एक हौँ !”- यस्तै नारा घन्किएको जुलुस् देखेर भोला पछि पछि लाग्यो।

ऊ जुलुसको पछि हिँड्दै हिँड्दै गयो र एकदिन नेतृत्व तहमा पुग्यो।
“भोला दाई कहाँसम्म पुग्नुहुने हो ?”- एउटा नेपथ्यबाट आवाज आयो। “- थाहा छैन् ऊ सुस्तरी भन्यो।

“हजुरको माग केहो ?’- फेरि आर्को आवाज सुनियो।
“गास , बास र कपास”- भोलाले मुख मिठाउँदै भन्यो।

“हजुरलाई गास ,बास,र कपास भए पुग्छ त ? “- उसले सोध्यो।
“किन नपुगोस् पुग्छ नि। भोलाले भन्यो र खितिती हाँस्यो।

“यही होइनर गन्तब्य सबैको ?”- उस्ले सोध्यो।

तर भोला दाई चुपचाप गन्तव्य भन्दा माथि पुगिसकेको थियाे । संसदमा पुगिसकेको थियो जहाँबाट मन्त्री बन्ने सपना देख्दै थियो ।

०००
घोराही- १८, दाङ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
परिवर्तनको राज

परिवर्तनको राज

सुरेशकुमार पाण्डे
म गर्छु धर्म

म गर्छु धर्म

सुरेशकुमार पाण्डे
ग्यास

ग्यास

सुरेशकुमार पाण्डे
सुव्यवस्था

सुव्यवस्था

सुरेशकुमार पाण्डे
पावर

पावर

सुरेशकुमार पाण्डे
निर्णायक को ?

निर्णायक को ?

सुरेशकुमार पाण्डे
पैसा पोसाउने पेसा !

पैसा पोसाउने पेसा !

ठाकुरप्रसाद अधिकारी
फोकटलालको ज्ञानोपदेश

फोकटलालको ज्ञानोपदेश

दामाेदर न्याैपाने
दुईतिहाइको ठेडी

दुईतिहाइको ठेडी

फित्काैली डटकम
मोबाइलको ठाँडो

मोबाइलको ठाँडो

रामप्रसाद पन्थी
0
Would love your thoughts, please comment.x
()
x