साइबर अपराध सम्बन्धी सचेतना सामग्री

आधा सत्य आधा भ्रम- ५

तुइन विस्थापित भए संगै भ्यू टावरबाट देखिने सानदार पुलहरुले विश्वको ध्यान केन्द्रित गरेको छ। कम्तीमा एक नगरपालिका एक भ्यू टावरको नीति अपरिहार्य बनाउन जरुरी छ।

Nepal Telecom ad

अर्जुन दाहाल (क) :

गणतन्त्र आए पश्चात नेपालको विकास तीब्र गतिमा भैरहेको छ। खास गरि नेपालका अल्गा पहाड डांँडाहरु हेर्न मन हुँदाहुँदै पनि असम्भव थियो। जब भ्यू टावरको यूग सुरु भयो, त्यो सबै सम्भव भएको हो। त्यसैले अग्ला डाँडा हेर्न मन लागे भ्यू टावर चढ्ने हेर्ने भनेर सरकारले निर्देशन नै जारी गरेको छ । यो महान कार्यमा ठूलो योगदान सम्माननीय प्रम ख प्र ओलीको दुरदर्शि सोच र जनप्रीय निर्णयको छ।

अर्को कुरा डाँडाकाडा हेर्न मात्र हैन सम्म तराईका फाँट, बांँझो जमिन, सुकुम्बासीहरु र सर्पले डसेका किसानहरु हेर्नको लागि दमकमा एसियाकै अग्लो टावर बनाइएको छ। जस्ले नेपाललाई वार्षिक खरवौं आम्दानी गर्ने गरेको छ। सो टावर चढ्नको लागि कम्तीमा चार महिना पहिला नै टिकट काटिसकेको हुनुपर्नेछ नत्र टिकट पाउँन नै कठिन हुन्छ। हजारौं ज्यामीहरुले काम पाए, व्यापारीको रड र सिमेन्ट बिक्यो, केही थान जग्गा दलालहरुको व्यावसाय फस्टायो समग्रमा सबै राम्रै भयो। देशमाथि लागेको ऋण एक महिनामा नै पूर्ति भयो, जे भयो गज्जव भयो।

तुइन विस्थापित भए संगै भ्यू टावरबाट देखिने सानदार पुलहरुले विश्वको ध्यान केन्द्रित गरेको छ। कम्तीमा एक नगरपालिका एक भ्यू टावरको नीति अपरिहार्य बनाउन जरुरी छ। टावरको टुप्पोबाट हेर्दा भुसुनो जस्ता देखिने जनताले बजाएको ताली संधै गुन्जयमान होस् भन्ने कामनाको साथ… ।

क्रमशः

०००
(व्यङ्ग्य लेखक नुन चिनी पानी अमेरिकाका परिकल्पनाकार हुन्  ।)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
अबसुखीकरण कार्यक्रम:

अबसुखीकरण कार्यक्रम:

अर्जुन दाहाल (क)
बाजी:

बाजी:

अर्जुन दाहाल (क)
अन्तिम अस्त्र

अन्तिम अस्त्र

अर्जुन दाहाल (क)
आधा सत्य : आधा भ्रम- ५०

आधा सत्य : आधा...

अर्जुन दाहाल (क)
आधा सत्य, आधा भ्रम- ४९

आधा सत्य, आधा भ्रम-...

अर्जुन दाहाल (क)
आधा सत्य, आधा भ्रम – ४८

आधा सत्य, आधा भ्रम...

अर्जुन दाहाल (क)
खरी झरेको मादल

खरी झरेको मादल

चिरञ्जीवी दाहाल
कविजी

कविजी

डा. कपिल लामिछाने
गाई भैंसी पाल, घाँस नकाट

गाई भैंसी पाल, घाँस...

सुरेशकुमार भट्ट
परलोकवासी पिताको पत्र

परलोकवासी पिताको पत्र

गणेशप्रसाद लाठ
टोल सुधार !

टोल सुधार !

धनराज गिरी
0
Would love your thoughts, please comment.x
()
x