साइबर अपराध सम्बन्धी सचेतना सामग्री

घनिष्टता

दुवैजना सही ठान्छौं आफ्नो आफ्नो बाटो सहकार्य गर्न खोज्दा निस्की हाल्छ फाटो नदी किनार जस्तो भाछौंं वल्लोे–पल्लो बनी राजनीतिले बदल्दियो घनिष्टता पनि ॥

Nepal Telecom ad

डा. लोकेन्द्रप्रसाद पौड्याल :

सानै देखि हामी दुई
सँगै पढ्या मित्र
आपसमा सङ्गत थियो
घनिष्ट विचित्र

एकै थिए कितावहरू
विचार साट्दै पढ्ने
राम्रो थियोे सहकार्य
कक्षा अघि बढ््‌ने

गुरु थिए एकैथरी
सिकाउनेे ज्ञान
भन्थे हामी संंधै जोडा
पूरैै एकसमान

पढाइ लेखाइ राम्रो थियो
विषय नि उही
पछि हामी फरक भयौं
राजनीतिमा दुई

मेरो विवेक यौटा भयो
उनको अर्कैथरी
झल्को लाग्छ पुराना दिन
मनमा घरिघरी

अहिले उनकोे पार्टी यौटा
मेरो पार्टी अर्को
राजनीतिले कोरिदियो
हामी बीचमा धर्को

दुवैजना सही ठान्छौं
आफ्नो आफ्नो बाटो
सहकार्य गर्न खोज्दा
निस्की हाल्छ फाटो

नदी किनार जस्तो भाछौंं
वल्लोे–पल्लो बनी
राजनीतिले बदल्दियो
घनिष्टता पनि ॥

०००
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
गुण र दोषको मृत्यू

गुण र दोषको मृत्यू

डा. लोकेन्द्रप्रसाद पौड्याल
घरज्वाइँ

घरज्वाइँ

डा. लोकेन्द्रप्रसाद पौड्याल
सम्भावना

सम्भावना

डा. लोकेन्द्रप्रसाद पौड्याल
उर्जा

उर्जा

डा. लोकेन्द्रप्रसाद पौड्याल
पाँच वर्ष पर !

पाँच वर्ष पर !

डा. लोकेन्द्रप्रसाद पौड्याल
ससुराली टेन्डर

ससुराली टेन्डर

डा. लोकेन्द्रप्रसाद पौड्याल
श्रेष्ठ सर्जकहरू बन्छन् सबै ती मुला

श्रेष्ठ सर्जकहरू बन्छन् सबै...

बिन्दु दहाल ‘मूकदर्शक’
त्रिशूलीको बगरबाट

त्रिशूलीको बगरबाट

शम्भु गजुरेल
शासक सत्याग्रह

शासक सत्याग्रह

डा. विदुर चालिसे
0
Would love your thoughts, please comment.x
()
x