साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कुकुर

"कुकुरहरु हड्डीमा लड्डी कस्न थाल्छन्, हामी मौकामा चौका हान्ने" एउटाले उपाय सुझायो। "सबै कुकुरले हड्डी खालान् र.. ?" अर्कोको संसय ।

Nepal Telecom ad

दिप मंग्राती :

“कुकुरले झम्टेलान् कसरी घुस्ने होला” घर भित्र पसेर धनमाल, बहुमूल्य कुराहरु लुट्न आएका लुटेराहरु उपाया सोच्न थाले।

“हड्डी छरिदिने…!”

“कुकुरहरु हड्डीमा लड्डी कस्न थाल्छन्, हामी मौकामा चौका हान्ने” एउटाले उपाय सुझायो।
“सबै कुकुरले हड्डी खालान् र.. ?” अर्कोको संसय ।

“हड्डी पाएपछि कुन चाहिँ कुकुरको मुखमा र्‍याल आउदैन ? कुकुर त आखिर कुकुरनै हुन् नि।”

०००
बेलबारी मोरङ
२०८२-०३-२३

Subscribe
Notify of
guest

3 Comments
Oldest
Newest Most Voted
युगल बसेल
युगल बसेल
1 year ago

, मन पर्यो मन पर्यो मन पर्यो साह्रै मन पर्यो

अकेला अम्बिका
अकेला अम्बिका
1 year ago

दमदार आयो दाजी🙏

Iran Rai
Iran Rai
1 year ago

व्यङ्‌ग्यपूर्ण लघुकथा !

Nepal Telecom ad
सिको

सिको

दिप मंग्राती
घण्टा

घण्टा

दिप मंग्राती
अकर्मण्यता

अकर्मण्यता

दिप मंग्राती
चस्मा

चस्मा

दिप मंग्राती
धमिरा

धमिरा

दिप मंग्राती
नेताजी

नेताजी

दिप मंग्राती
पागलको पनि पापी पेट हुन्छ

पागलको पनि पापी पेट...

सञ्जय साह मित्र
आदि, इत्यादि र लगायत

आदि, इत्यादि र लगायत

शिवप्रसाद जैशी
अन्तिम निर्णय

अन्तिम निर्णय

रामकृष्ण ढकाल
गालीको बाली

गालीको बाली

हरि खनाल
साथी पनि कस्तो ?

साथी पनि कस्तो ?

ठाकुरप्रसाद अधिकारी
3
0
Would love your thoughts, please comment.x
()
x