साइबर अपराध सम्बन्धी सचेतना सामग्री

घण्टा

"बाबाजीको घण्टा....!" सायद ड्याड पूर्ण रुपले, नास्तिक थियो, या त यस्तो पाखण्डकाे घोर बिरोधी थियो, "अनि मान्छेको भिड...?"

Nepal Telecom ad

दिप मंग्राती :

“जय शम्भु ….!”
“जय भोलेनाथ…!”
जगल्टे चुल्ठो, जिउभरि भस्म, एउटा हातमा त्रिशूल, अर्को हात तथास्तुको मुद्रामा। उ ठिङ्ग उभिएको छ, लिङ्ग ९०°मा खडा छ अनि लिङ्गमा एउटा झोला झुण्डिएको छ, समग्रमा सर्वाङ्ग शिवजी बनिएर उभिएको छ। अनि शिवलिङ्गको दर्शन गर्न भक्तहरुको लाम छ। झोलामा दाम चढाएर लिङ्गलाई छोएर हात शिरमा लगाउँछ्न, लिङ्ग १८०° मा तनक्क भएर तथास्तु गर्छ। अझ कोहि त निधारै जोतेर आशीर्दवा लिन पनि चुक्दैनन्।

कोहि आरिसे नजरले हेरिरहेका थिए, कोहि लालायित भएर कल्पना गरिरहेका थिए। कोहि आश्चर्य मानेर सोचिरहेका थिए “यस्तो पनि हुन्छ…?”
“भयो त….!”
“भैरहेछ त…!”
“उसँग छ त…!”
“कसैले, आरिश गरेर , लालच गरेर, आस्चर्य मानेर हुन्छ त…?”
“ड्याड…! त्यो के हो…!?” एउटा फुच्चेको जिज्ञासा
“बाबाजीको घण्टा….!” सायद ड्याड पूर्ण रुपले, नास्तिक थियो, या त यस्तो पाखण्डकाे घोर बिरोधी थियो,
“अनि मान्छेको भिड…?”
“पागलपना, लम्पसारवाद..!”
“अनि त्यो ९०°…?”
“खाको होला नि अंग्रेजी भियाग्रा…!”

०००
बेलबारी, माेरङ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सिको

सिको

दिप मंग्राती
अकर्मण्यता

अकर्मण्यता

दिप मंग्राती
चस्मा

चस्मा

दिप मंग्राती
धमिरा

धमिरा

दिप मंग्राती
नेताजी

नेताजी

दिप मंग्राती
भष्मासुर

भष्मासुर

दिप मंग्राती
सुव्यवस्था

सुव्यवस्था

सुरेशकुमार पाण्डे
नेताको व्यथा

नेताको व्यथा

रामकुमार पाँडे
अज्ञानताको विज्ञान

अज्ञानताको विज्ञान

शिवप्रसाद जैशी
जङ्गली समाज !!

जङ्गली समाज !!

कलानिधि दाहाल
0
Would love your thoughts, please comment.x
()
x